ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कन्फ्युज हुनु पर्दैन, अब नेपाल नयां बाटोमा हिंडिसक्यो : प्रम ओली (फ़ोटो फ़ीचर )


ABC NEWS
२४ चैत्र २०७४, शनिबार   २ : १९   बजे


नयां दिल्ली २४ चैत । भारतको ३ दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले अब नेपाल विकास र समृद्धिमा अगाडि बढिसकेको दृढता व्यक्त गर्नु भएको छ । हैदरावाद हाउसमा शनिबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै ओलीले अब नेपालले विकास गरेर अघि बढ्नेमा विश्वास दिलांउदै खुशी नेपाली, समृद्ध नेपाल नारालाई साकार पार्न आफू सम्पूर्ण रुपमा लागेकोल बताउनु भभएको थियो ।

ओलीले मोदीको सद्भावलाई धन्यवाद दिंदै भन्नुभयो कन्फ्युज हुनु पर्दैन, अब नेपालले विकास गरेर अघि बढ्छ, जनताको खुसीमा नेपालको समृद्धि हुनेछ समकक्षी मोदीले हिन्दीमा भाषण गरे लगत्तै ओलीले अंग्रेजीमा भाषामा सम्बोधन गर्नु भएको थियो । ओलीले दुईदेशबीच सुमधुर सम्बन्ध कायम राख्नु ठूलो कुरा हुने दोहराउनु भयो ।
सन्धि, सम्झौताभन्दा पनि मित्रता ठूलो कुरा हो । यसमा हामी गम्भीर इमानदार छौं ओलीले थप व्याख्या गर्नुभयो ।

नेपालमा सबै तहको निर्वाचन सकिएको सदर्भ सुनाएर प्रधानमन्त्री ओलीले छिटो नेपाल भ्रमण गर्न समकक्षी नरेन्द्र मोदीलाई निम्तो समेत दिनुभएको छ ।
यस अघि मोदीले बोल्दा हाम्रो छिटै भेट होला भन्दै नेपाली बाक्यमा नेपाल भ्रमण गर्ने संकेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group