ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छोरी, ज्वाइँ, नातिनी र बुहारीसहित मारिए इरानका सर्वोच्च नेता खामेनी, हवाई आक्रमण जारी


एबीसी न्यूज
१७ फाल्गुन २०८२, आइतबार   ८ : ४४   बजे

काठमाडौं । इरानका सर्वोच्च नेता अलि खामेनी अमेरिकी–इजरायली संयुक्त आक्रमणमा मारिएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

ताश्मिन समाचार एजेन्सीका अनुसार उक्त आक्रमणमा खामेनीसँगै उनकी छोरी, ज्वाइँ, नातिनी र बुहारी पनि मारिएका छन्।

शनिबार अमेरिका र इजरायलले इरानका विभिन्न सहरमा संयुक्त हवाई आक्रमण गरेका थिए। सोही क्रममा तेहरानस्थित खामेनीको निवास पूर्ण रूपमा ध्वस्त भएको बताइएको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले खामेनीको मृत्यु भएको दाबी गर्दै इरानी नागरिकलाई सरकार आफ्नो नियन्त्रणमा लिन आह्वान गरेका थिए।

इरानी सरकारले औपचारिक रूपमा उनको मृत्युबारे पुष्टि गर्दै ४० दिनको शोक घोषणा गरेको छ ।

यसैबीच, अमेरिकी समाचार संस्था सीएननसँग कुरा गर्दै इजरायली अधिकारीहरूले भग्नावशेषबाट बरामद गरिएको शव खामेनीकै भएको बताएका छन् ।

घटनाले मध्यपूर्व क्षेत्रमा तनाव झन् चर्किएको छ भने सम्भावित क्षेत्रीय युद्धको जोखिम बढेको विश्लेषण गरिएको छ।
अमेरिकाले इजरायलको सहयोगमा इरानी सत्ता परिवर्तनका लागि युद्धको घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group