ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हर्कराज राईको कडा अभिव्यक्ति: बालेन्द्र साहको राजीनामा माग


एबीसी न्यूज
७ जेष्ठ २०८३, बिहिबार   १२ : ३२   बजे

काठमाडौं ७ वैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले काठमाडौँ महानगर प्रमुख बालेन्द्र साह को राजीनामा माग गरेका छन् ।

बिहीवार प्रतिनिधिसभा बैठकको शुरुमै बोल्दै अध्यक्ष राईले प्रधानमन्त्री कार्यकारी नेतृत्व संसदप्रति जवाफदेही हुन नसकेको आरोप लगाउँदै मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका हुन ।

उनले संसदीय नियमावलीअनुसार सांसदहरूले राखेका प्रश्नहरूको उत्तर दिनुपर्ने व्यवस्था भए पनि गृह, रक्षा तथा सीमा सुरक्षा जस्ता संवेदनशील विषयमा उठाइएका प्रश्नहरूको जवाफ नदिएको भन्दै आपत्ति जनाए ।

राईले विशेषगरी लिपुलेक, सुकुम्बासी व्यवस्थापन, शान्ति–सुरक्षा र सीमा सुरक्षासँग सम्बन्धित विषयमा आफूले राखेका प्रश्नहरू बेवास्ता गरिएको दाबी गरे ।
उनले बारम्बार प्रश्न उठाउँदै संसदको गरिमा कायम राख्नुपर्ने र जवाफदेहीता सुनिश्चित गर्न नसक्ने अवस्थामा नेतृत्वले मार्ग प्रशस्त गर्नु उपयुक्त हुने टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group