ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थ समितिको बैठकः मस्यौदा कार्यविधिमाथि छलफल


एबीसी न्यूज
२ असार २०८३, मंगलबार   ११ : ५१   बजे

काठमाडौं, २ जेठ । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठक मंगलवार सिंहदरबारमा बसेको छ । सिंहदरबारस्थित समितिको सभा कक्षमा बिहान बसेको उक्त बैठकमा समितिको प्रश्तावित ‘मस्यौदा कार्यविधि’ माथि विस्तृत छलफल गरिएको छ । समितिको आन्तरिक कार्यप्रणाली र सञ्चालन प्रक्रियालाई व्यवस्थित बनाउने उद्देश्यले ल्याइएको उक्त मस्यौदामाथि सदस्यहरूले आ–आफ्नो धारणा राखेका छन् । बैठकमा सञ्चारकर्मीहरुलाई भने बैठकमा बस्न दिइएको थिएन । –

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

गौरा पर्वले सद्भाव, सांस्कृतिक एकता र राष्ट्रिय एकता बलियो बनाउँछ : राष्ट्रपति पौडेल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

मौलिक चाडपर्वले नेपाली समाजलाई भावनात्मक रूपमा जोड्दै आएका छन् : गगन थापा

Ten Injured in Kyiv Attack as Zelenskyy Awaits US Envoys

Nepal’s Prime Minister Acknowledges Flood Impact in Rasuwa

Nepal Estimates Rs 400 Billion Loss from Bhotekoshi Flash Flood

Foreign Minister Khanal: Bhotekoshi Disaster Highlights Himalayan Climate Risks

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu