ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितुवाको आतंक : स्याङ्जामा एकै रात १० बाख्रा मारिए


Uki-Abcnews.com.np
२० श्रावण २०८३, बुधबार   ७ : १५   बजे

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–५ रुपखानीमा चितुवाको आक्रमणबाट एकै रात १० वटा बाख्रा तथा बोका मारिएका छन्।

स्थानीय श्याम रानाको घर नजिक रहेको खोरमा सोमबार राति चितुवा पसेर साना–ठूला गरी १० वटा बाख्रा तथा बोका मारेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

प्रहरीका अनुसार ९ वटा बाख्रा खोरभित्रै मृत अवस्थामा फेला परेका छन् भने एउटा बाख्रा अझै भेटिएको छैन।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जयपतेबाट प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान तथा वस्तुस्थिति बुझ्ने काम गरेको थियो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवं डीएसपी रमेशदत्त अवस्थीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो।

एकै रात ठूलो संख्यामा पशुचौपाया मारिएपछि स्थानीयवासीमा त्रास फैलिएको छ। स्थानीयले वन्यजन्तुको बढ्दो जोखिम नियन्त्रणका लागि प्रभावकारी सुरक्षा व्यवस्था गर्न तथा पीडित कृषकलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘निःशुल्क भिसा–टिकट’ व्यवस्था पुनरावलोकन गर्दै सरकार, व्यावहारिक शुल्क तोक्ने तयारी

बिरामीको चाप बढ्यो, जनशक्ति अभावले स्याङ्जा प्रदेश अस्पताललाई चुनौती

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

US Inches Closer to Strait of Hormuz Deal With Iran and Oman

Indian Pilgrim Drowns Near Janaki Temple

Landslide Cuts Off Narayanghat-Mugling Road Section

Man Arrested with Concealed Firearm Near Trump Golf Course

Monsoon Brings Cloudy Skies and Rainfall Across Nepal

ड्र्यागन फ्रुट बगैँचामा बत्ती जडान,बेमौसममा उत्पादनको तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu