ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

असोज १६–१९ गते नै कांग्रेसको १५औँ महाधिवेशन: सभापति थापा


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ५ : ५५   बजे

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनको कार्यतालिकामा कुनै पनि परिवर्तन नहुने बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालयमा भएको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले आगामी असोज १६ देखि १९ गतेसम्म महाधिवेशन हुने निश्चित भएको जानकारी दिए।

थापाले पार्टी विधान र कानुन अनुसार तय गरिएको कार्यतालिका परिवर्तन गर्ने अधिकार कसैलाई नभएको बताए। उनले पार्टीको वृहत्तर एकताका लागि छुटेका नेता तथा कार्यकर्तालाई सदस्यता अद्यावधिक प्रक्रियामा सहभागी गराउन कार्यतालिकामा केही हेरफेर भएको उल्लेख गरे। ‘असोज १६–१९ गतेसम्म जुन कार्यतालिका तोकिएको छ त्यही कुरामा हुन्छ। त्यो हाम्रो अन्तिम विषय नै हो,’ थापाले भने, ‘पार्टीको बृहत्तर एकताको निम्ति छुट्नुभएका सबै नेता तथा साथीहरुलाई सदस्यता अद्यावधिक गर्ने काममा सहभागी गराउन कार्यतालिका बनाउँदै परिवर्तन गरिरहनुभएको छ। सहज बनाउँदै गर्दा केही समय लागेको छ।’

सर्वोच्च अदालतको पुनरवलोकन आदेशबारे

सभापति थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पुनरवलोकन आदेशलाई सामान्य रूपमा लिएको बताए। उनले पुनः न्यायालयको सामना गर्ने भन्दै पार्टीको विधानसम्मत भएको विशेष महाधिवेशनलाई यसअघि नै निर्वाचन आयोग र सर्वोच्च अदालतले वैधानिकता दिइसकेको जानकारी दिए। ‘डराउनुपर्ने अवस्था छैन,’ थापाले भने।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संविधानमा अधिकार, व्यवहारमा अझै विभेद : आदिवासी जनजातिको गुनासो

समानुपातिक प्रतिनिधित्व सुदृढ गर्नुपर्छ : उपराष्ट्रपति यादव

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

संविधानमा अधिकार, व्यवहारमा अझै विभेद : आदिवासी जनजातिको गुनासो

कोसोभोको संसद्मा प्रधानमन्त्रीमाथि अण्डा प्रहार, बैठक स्थगित

समानुपातिक प्रतिनिधित्व सुदृढ गर्नुपर्छ : उपराष्ट्रपति यादव

बागलुङमा गाँजासहित दुई पक्राउ, अवैध काठ र ढुंगा ओसारपसारमा पनि कारबाही

फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल पुल बन्ने

Iran’s President Urges End to ‘No War, No Peace’ Status with U.S.

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu