ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब सांसदका गतिविधि घरमै बसेर हेर्न सकिने


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   २ : ३५   बजे

काठमाडौँ । सांसदहरू कहाँ जान्छन्, कुन कार्यक्रममा सहभागी हुन्छन्, बैठकमा उनीहरूको उपस्थिति कस्तो हुन्छ भन्नेबारे अब नागरिकले जानकारी लिन सक्ने भएका छन्।

सांसदहरूको गतिविधिबारे जानकारी उपलब्ध गराउने नयाँ सुविधा विकास गरिएको छ। यस सुविधामार्फत सांसदहरू विभिन्न कार्यक्रममा सहभागी भएको, बैठकमा उपस्थित भएको तथा अन्य सार्वजनिक गतिविधिबारे जानकारी प्राप्त गर्न सकिनेछ।

यो अतिरिक्त सुविधा भएकाले प्रयोगकर्ताले थप शुल्क तिर्नुपर्नेछ। इच्छुक व्यक्तिले [email protected] मा सम्पर्क गरी सुविधा लिन सक्नेछन्।

नागरिकलाई सांसदसँग जोड्ने उद्देश्य

सांसदहरूको गतिविधिबारे नागरिकलाई नियमित जानकारी उपलब्ध गराउनु यो सुविधाको मुख्य उद्देश्य रहेको बताइएको छ।

यसबाट नागरिकले आफ्नो क्षेत्रका सांसदले के–कस्ता गतिविधि गरिरहेका छन् भन्ने जानकारी पाउन सक्नेछन्। साथै, सांसदसँग प्रत्यक्ष सम्पर्क गर्न तथा आफ्ना गुनासा र सुझाव राख्नसमेत सहज हुने अपेक्षा गरिएको छ।

सांसदका गतिविधि नागरिकसम्म पुर्‍याउँदा जनप्रतिनिधिको कामप्रति नागरिकको निगरानी बढ्नुका साथै सार्वजनिक जवाफदेहिता र पारदर्शिता कायम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Lawmakers Press Army on Drone Unit Cancellation

Kennedy Center Disassembles ‘Blue’ Sculpture Amid Trump-Era Changes

राष्ट्रिय अनुसन्धान विभाग कसको मातहत? सरकार र सांसदबीच टकराव

मध्यपूर्वमा बाह्य हस्तक्षेप रोक्न सुरक्षा संरचना परिवर्तन आवश्यक : सी

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक काठमाडौँमा मञ्चन हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu