ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोल्पामा पहिरो : १० जना बेपत्ता, खोजी तथा उद्धार जारी


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   २ : ३५   बजे

रोल्पा । थबाङ गाउँपालिका–५ बोटलबारा क्षेत्रमा गएराति गएको पहिरोमा परी १० जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी छ।

पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। प्रारम्भिक विवरणअनुसार पहिरोमा परेका छवटा घरमा रहेका १० जना सम्पर्कविहीन भएका हुन्।

घटनास्थल रोल्पा र बागलुङ जिल्लाको सीमा क्षेत्रनजिक पर्छ। जिल्ला सदरमुकामबाट घटनास्थल करिब २१ कोश टाढा रहेकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको बताइएको छ।

घटनाको जानकारी पाएलगत्तै गएराति नै प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो। आज बिहानदेखि प्रहरीको संयुक्त टोली र स्थानीयवासीले बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन्।

प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीका अनुसार जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू घटनास्थलमा पुगेर बेपत्ताको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

प्रहरी तथा स्थानीयवासीले पहिरो प्रभावित क्षेत्रमा जोखिमलाई ध्यानमा राख्दै खोजी कार्य जारी राखेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देउवाको आक्रोश– ‘जनता र अदालतप्रति पूरा विश्वास छ’

मोरङमा कानुनविपरीत सञ्चालित सात आँखा अस्पतालमा सिलबन्दी

सम्बन्धित

किसानदेखि उपभोक्तासम्म पाँच तहका बिचौलिया, घटाउने तयारी

राष्ट्र बैंक भन्छ– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय अवस्था सामान्य

थाइल्यान्डबाट पार्सलमा आएको ३.२ किलो गाँजा बुझ्न पुगेका दुई युवक पक्राउ

गाउँमा बैंक पुग्यो, तर वित्तीय पहुँच कति पुग्यो ?

नेप्से ८.८१ अंकले बढ्यो, साढे ३ अर्बभन्दा बढीको कारोबार

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, ५४ जनामा संक्रमण पुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu