ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदीखोलाको बाढीले अन्नपूर्ण मन्दिर र बेलीब्रिज बगायो, तीन जना फसे


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   १२ : ३५   बजे

पोखरा । अविरल वर्षापछि मोदीखोलामा आएको बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिका–५ हाइजुङस्थित अन्नपूर्ण मन्दिर र बेलीब्रिज बगाएको छ। बाढीका कारण मन्दिरका पुजारीसहित तीन जना खोलाको बीचमा फसेका छन्।

प्रहरीका अनुसार बिहीबार राति परेको अविरल वर्षापछि मोदीखोलामा आएको बाढीका कारण उनीहरू खोलाबीचको सानो भग्नावशेषमा फसेका हुन्। प्रहरीचौकी नयाँपुलका प्रहरी सहायक निरीक्षक रमेश अधिकारीको नेतृत्वमा डोरीको सहायताले उनीहरूको उद्धार प्रयास भइरहेको छ।

तीन जना बाढीमा फसेको खबर पाएपछि शुक्रबार बिहान करिब १ः३० बजे अधिकारीको कमान्डमा चार जना प्रहरीको टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो।

त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण, कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरणबहादुर खड्काको कमान्डमा १३ सदस्यीय विपद् व्यवस्थापन टोलीसमेत उद्धारका लागि खटाइएको छ।

उच्च बहावका कारण उद्धारमा कठिनाइ

कास्की प्रहरीका निमित्त प्रमुख डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार निरन्तर वर्षाका कारण मोदीखोलाको पानीको बहाव अत्यधिक बढेकाले उद्धारमा कठिनाइ भइरहेको छ।

उहाँका अनुसार उद्धार टोलीले जोखिमका बाबजुद फसेका तीनै जनालाई सकेसम्म चाँडो सुरक्षित स्थानमा ल्याउने प्रयास गरिरहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

मानव अधिकार आयोगका ५२.६० प्रतिशत सिफारिस कार्यान्वयन भएनन्

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

पुटिनको कुरिल भ्रमणपछि जापानको सार्वभौमिकताको पक्षमा उभियो अमेरिका

मानव अधिकार आयोगका ५२.६० प्रतिशत सिफारिस कार्यान्वयन भएनन्

सुजाता कोइराला : ‘गगन थापामाथि विश्वास भयो, कांग्रेस हाँकेर अघि बढाउनुहुन्छ’

इरानमाथि थप कडा आर्थिक कदम चाल्ने अमेरिकाको चेतावनी

पानीले टम्म भरियो स्यार्पुताल, पर्यटकलाई लोभ्याउँदै प्राकृतिक सुन्दरता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu