ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवालाई स्वागत गर्न विमानस्थल पुगेकी महिलाको आइफोन हरायो


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ८ : ३५   बजे

काठमाडौं । कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी धर्मादेवी विष्टको आइफोन हराएको छ। सीमकार्ड नरहेको उक्त आइफोन कसैलाई फोटो खिच्न दिएको अवस्थामा हराएको हो।

शुक्रबार आयोजित पार्टीको भेलामा कांग्रेस नेता मीनबहादुर विश्वकर्माले विष्टको आइफोन हराएको जानकारी गराएका हुन्।

उनका अनुसार विमानस्थलमा देउवालाई स्वागत गर्न पुगेकी विष्टले फोटो खिच्नका लागि आफ्नो आइफोन एक व्यक्तिलाई दिएकी थिइन्। तर, फोटो खिचिसकेपछि ती व्यक्तिले फोन फिर्ता नगरेको विष्टको भनाइ छ।

विश्वकर्माले आइफोनमा सीमकार्ड नरहेकाले भेट्टाउने व्यक्तिलाई पनि सम्बन्धित व्यक्तिसँग सम्पर्क गर्न कठिनाइ भएको हुन सक्ने बताए।

‘सीम नभएको हुनाले भेट्टाउनेलाई पनि मान्छे खोज्न अप्ठ्यारो भएको होला। यही सूचनाको माध्यमबाट आइफोन फिर्ता गर्न आग्रह गर्छु,’ उनले भने।

विमानस्थलमा देउवालाई स्वागत गर्न पुगेकी विष्टले फोन हराएपछि आफूले कसैलाई फोटो खिच्न दिएको आइफोन फिर्ता नआएको भन्दै गुनासो गरेकी थिइन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गगन थापालाई मोहन बस्नेतको प्रहार : ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

झारखण्डमा तीर्थयात्री सवार बस दुर्घटना, रौतहटका तीन जनाको मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बर्दी छाडेर र्‍यापको बाटोमा ‘डीके सागर’

जेनजी आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गरेर अघि बढ्नुपर्छ : मन्त्री गौतम

लिनिङ १४औँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८३ को शीर्ष आठको सेमिफाइनल समीकरण पूरा भएको छ ।

गगन थापालाई मोहन बस्नेतको प्रहार : ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

झारखण्डमा तीर्थयात्री सवार बस दुर्घटना, रौतहटका तीन जनाको मृत्यु

नेपाली अटो व्यवसायीलाई ब्याट्री व्यवस्थापनको जिम्मा दिनु व्यावहारिक छैन : भारतीय रिसाइकल कम्पनीका सीईओ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu