काठमाडौं । नेपाली कांग्रेसको इतरसमूहको भेलाको समापन समारोहमा नेता पूर्णबहादुर खड्का र शेखर कोइराला अनुपस्थित भएका छन् ।
Originally published on abcnews.com.np.
काठमाडौं । नेपाली कांग्रेसको इतरसमूहको भेलाको समापन समारोहमा नेता पूर्णबहादुर खड्का र शेखर कोइराला अनुपस्थित भएका छन् ।
भेलाको उद्घाटन कार्यक्रममा भने दुवै नेता सहभागी थिए । भेलाले नेता शशांक कोइरालालाई आगामी महाधिवेशनसँग सम्बन्धित आवश्यक सबै प्रक्रिया अघि बढाउने जिम्मेवारी दिएको छ ।
इतरसमूहले पूर्वसभापति शेरबहादुर देउवाकै नेतृत्वमा महाधिवेशनमा जाने निर्णयसमेत गरेको छ । भेलामा सहभागी एक नेताका अनुसार खड्का र शेखर दुवै समापन समारोहमा सहभागी भएनन् ।
भेलाले आगामी महाधिवेशनको तयारीका लागि शशांक कोइरालालाई जिम्मेवारी दिँदै आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।
यसअघि भएको छलफलमा देउवा नेतृत्वको सरकार र पार्टीप्रति समर्थन जनाउने विषयमा समेत सहमति जुटेको थियो ।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्