ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अरुणखोलामा बाघको आतङ्क, दुई सातामा १९ घरपालुवा जनावर मारिए


ABC NEWS
४ भदौ २०८३, बिहिबार   १० : २५   बजे

नवलपुर, भदौ ४ गते । नवलपुरको अरुणखोला क्षेत्रमा बाघको आक्रमणबाट १९ वटा घरपालुवा जनावर मरेका छन् । मध्यबिन्दु नगरपालिका–१४ द्वारीमा साउन २२ गतेदेखि भदौ ४ गतेसम्म बाघले चार गाईगोरु र १५ बाख्रासहित १९ वटा पशु मारेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

बाघको आक्रमण बढेपछि चितवन राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय नवलपुर र प्रहरीको टोली परिचालन गरिएको छ । बाघको खोजी गरी नियन्त्रणमा लिन डार्ट गर्ने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।

उनका अनुसार बाघ रहेको सम्भावित क्षेत्रमा सीसी क्यामेरा जडान गरेर त्यसको गतिविधि निगरानी गर्ने तयारी भइरहेको छ । त्यसका लागि सम्बन्धित टोलीसमेत परिचालन भइसकेको छ ।

नवलपुरमा पछिल्लो समय बाघले मानिस तथा घरपालुवा जनावरमाथि निरन्तर आक्रमण गर्दै आएको प्रहरीको भनाइ छ । बाघको गतिविधि बढेपछि स्थानीयमा त्राससमेत बढेको छ ।

प्रहरीका अनुसार साउन २२ गतेदेखि भदौ ४ गतेसम्म द्वारी क्षेत्रमा बाघले घरपालुवा जनावरलाई लक्षित गरी आक्रमण गरेको हो । यस अवधिमा चार गाईगोरु र १५ बाख्रा मारिएका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘स्पष्टीकरणको मौका नदिई फेसबुकबाटै निलम्बन गरियो’ : राजेश खिम्दुङ

कर्णाली सरकार विस्तार : एमालेका तीन मन्त्रीले लिए शपथ, नेकपाका मन्त्री अझै बाँकी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

किष्ट अस्पतालमा पाँच वर्षीया बालिकामा सफल कलेजो प्रत्यारोपण

‘स्पष्टीकरणको मौका नदिई फेसबुकबाटै निलम्बन गरियो’ : राजेश खिम्दुङ

‘फुटवेयर इन्डिया एक्स्पो–२०२६’ मा नेपाली ब्रान्ड जेम्सले सहभागिता जनाउने

‘हल्का टिप्पणीका आधारमा प्रदेश संरचना खारेज हुँदैन’ : मुख्यमन्त्री शाही

‘असहज अवस्थामा सरकारको प्रभावकारी उपस्थिति देखिनुपर्छ’ : कँडेल

बुबाको निधनपछि पहिलो गोल गर्दै लयमा फर्किए मेसी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu