ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उदयपुरगढी दरबारको आकर्षक ड्रोन तस्बिर सार्वजनिक


ABC NEWS
७ भदौ २०८३, आइतबार   ७ : ३५   बजे

उदयपुर । उदयपुरगढी गाउँपालिकामा अवस्थित ऐतिहासिक उदयपुरगढी दरबार क्षेत्रको ड्रोनबाट खिचिएको आकर्षक तस्बिर सार्वजनिक भएको छ। पहाडी भूभागको उचाइमा अवस्थित ऐतिहासिक गढी र आसपासको प्राकृतिक दृश्य तस्बिरमा देख्न सकिन्छ।

इतिहासअनुसार १४औँ शताब्दीदेखि १६औँ शताब्दीसम्म सेन वंशले उदयपुरगढीलाई आफ्नो शासन केन्द्रका रूपमा प्रयोग गरेको उल्लेख छ। यही ऐतिहासिक गढीको नामबाट जिल्लाको नाम उदयपुर रहन गएको बताइन्छ।

उदयपुर जिल्लाको सदरमुकाम पनि पहिले उदयपुरगढीमै रहेको थियो। पछि प्रशासनिक तथा भौगोलिक सुविधालाई ध्यानमा राख्दै विसं २०२८ सालपछि जिल्लाको सदरमुकाम गाईघाट सारिएको हो।

ऐतिहासिक, पुरातात्त्विक र पर्यटकीय महत्व बोकेको उदयपुरगढी आज पनि जिल्लाको महत्वपूर्ण सम्पदामध्ये एक मानिन्छ। गढी क्षेत्रको संरक्षण, प्रवर्द्धन र पर्यटन विकासका लागि स्थानीयस्तरमा समेत विभिन्न प्रयास भइरहेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बंगालको खाडीमा कार्गो जहाज डुब्दा २२ जना बेपत्ता

कांग्रेस विवाद झन् गहिरिँदै, महाधिवेशनलाई लिएर विभाजनको जोखिम

सम्बन्धित

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

बागलुङको चौरीखर्क : बादल, फूल र हिमालको संगम, पर्यटकको रोजाइँ बन्दै

सुकुम्वासीको गुनासो सुन्न सुदूरपश्चिम जाँदै मन्त्री रावल

हङकङको साईकुङ पदमार्गमा पर्यटक कोटा

स्थलमार्ग हुँदै कास्की पुगे प्रधानमन्त्री बालेन, अस्तामको इको भिलेजमा बास

खुलेको मौसममा मनमोहक देखियो लुम्बिनीको विश्व शान्ति स्तूप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu