ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केरुङ नाकामा पहिरो, सडक अवरुद्ध


ABC NEWS
१० भदौ २०८३, बुधबार   ६ : ३५   बजे

काठमाडौं । चीनको राज्य–नियन्त्रित ‘पिपुल्स डेली’ले चीनको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रको केरुङ बन्दरगाहनजिकै पहिरो गएको जनाएको छ। पहिरोमा केही व्यक्ति बेपत्ता भएको आशंका गरिएको स्थानीय अधिकारीहरूले बताएका छन्।

सिगात्से सहरअन्तर्गत केरुङ जिल्लाको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार पहिरोका कारण चिनियाँतर्फ बन्दरगाहसम्म पुग्ने सडक अवरुद्ध भएको छ। यसैगरी, सञ्चार र विद्युत् आपूर्ति पनि प्रभावित भएको बताइएको छ।

केरुङ बन्दरगाह चीन र नेपाललाई स्थलमार्गबाट जोड्ने प्रमुख नाकामध्ये एक हो। बुधबार बिहान चीनको स्वशाषित क्षेत्र तिब्बतबाट भोटेकोशी र त्रिशूलीमा ठूलो बाढी आएको थियो।

बाढीको प्रभाव

बुधवार बिहान आएको बाढीले केरुङ बन्दरगाह नजिकैको सडकमा पहिरो ल्याएको हो। यसले गर्दा चीनतर्फ जाने नाका अवरुद्ध भएको छ। स्थानीय आपत्कालीन व्यवस्थापन ब्युरोले सञ्चार र विद्युत् सेवा पनि प्रभावित भएको जानकारी दिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘म बाँचेँ, तर मेरा श्रीमती र चारै छोराछोरी बगाए’ : टिमुरे बाढीपीडित गिरीलालको दर्दनाक कथा

देउवाको माग सर्वोच्चबाट अस्वीकार, कांग्रेसको आधिकारिकतासम्बन्धी फैसला संशोधन नहुने

सम्बन्धित

जलविद्युत् क्षेत्रमा बाढीको असर : दुई आयोजनाका ७८ कर्मचारी र कामदार सम्पर्कविहीन

बाढीपछि सेना र निजी क्षेत्रबाट ११४ जनाको हवाई उद्धार

भोटेकोसी बाढी: राहत कार्यमा जुट्न संसद् बैठक अनिश्चितकालका लागि स्थगित

भोटेकोसी बाढीपछि कांग्रेसका बिहीबारका दुई कार्यक्रम स्थगित

भोटेकोसी बाढी : सिन्धुपाल्चोकबाट ८८ जनाको हेलिकप्टरमार्फत उद्धार

रसुवा बाढीलाई जलवायु न्याय र हिमाली सुरक्षाको राष्ट्रिय एजेन्डा बनाउन माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu