ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनुसन्धानकर्ता भन्छन्- एड्सको औषधी गाईको पेटमा छ


admin
५ बैशाख २०७५, बुधबार   ६ : १३   बजे

एजेन्सी, ५ वैशाख ।अमेरिकी अनुसन्धानकर्ताहरुले एड्स रोगको उपचार सम्भव भएको दावि गरेका छन् । उनीहरुले यसको औषधी गाईको पेटमा रहेको निष्र्कषमा पुगेका छन्।

अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसन्धानकर्ताका अनुसार गाईले यस्तो ब्‍याक्टरिया युक्त एन्टीबडीज उत्पादन गर्छ जसले एचआइभी एड्सको भाईरसलाई समेत नष्ट गरिदिन्छ।

इन्स्टिच्युटका अनुसन्धानकर्ताहरुले भनेका छन्, ‘ गाईमा धेरै कडा प्रकृतिको ब्‍याक्टेरिया युक्त पाँचन तन्त्र हुन्छ जसले प्रतिरक्षा प्रणालीभन्दा कैयौ गुणा विकसित हुन्छ। यसले एचआइभीको भाइरससँग भीडेर जित्‍न सक्छ।’

यस्तै नेशनल इन्स्टिच्युट अफ एलर्सी एण्ड इन्फेक्सियस डिजिजका शोधकर्ताहरुले गाईको प्रतिरक्षा प्रणाली तीव्रगतिको रहेको र एचआइभीको भाइरसलाई सजिलै हराउन सक्‍ने दाबी गरेका छन्।

एक अनुसन्धाकर्ता डाक्टर डेभिन शोकले बीबीसीसँग भनेका छन्, ‘हामीले गाईको प्रतिरक्षा प्रणालीको परीक्षण सुरु गर्‍यौ। जब थाहा पायौ हामी नै चकित भयौ। यसको एन्डीबडीजमा हामीले कयौ गुणा धेरै प्रतिरक्षा प्रणाली भेट्यौ जसले एड्स निर्मूल पार्न महत्वपूर्ण भूमिका खेल्छ।’

यता, नेचर नामक जर्नलमा प्रकाशित रिपोर्ट अनुसार गाईको एन्टीबडीजबाट एचआइभीको असरलाई ४२ दिनमा २० प्रतिशतसम्म निको पार्न सक्छ। प्रयोगशाला परीक्षणमा पत्त लागे अनुसार ३८२ दिनमा यो एन्टीबडीज ९६ प्रतिशतसम्म एचआइभीलाई असर गर्न सक्छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group