ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढी : ५९७ जनाको शव फेला, १ हजार ९२४ जना सम्पर्कविहीन


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ८ : ०५   बजे

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म ५९७ जनाको शव फेला परेको छ । साँझ ७ बजेसम्मको विवरणअनुसार ५९७ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार हालसम्म १ हजार ९२४ जना सम्पर्कविहीन छन् ।

फेला परेका शवमध्ये रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ४० र गोरखामा ४६ जना छन् । यस्तै, नवलपरासी पूर्वमा १५४, नवलपरासी पश्चिममा २७, तनहुँमा ३० र चितवनमा २३३ जनाको शव फेला परेको छ ।

सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५ र सशस्त्र प्रहरीका १३ जना छन् । यस्तै, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका १५ जना पनि सम्पर्कविहीन छन् ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना सम्पर्कविहीन छन् । यस्तै, ५१७ जना विदेशी नागरिक पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । रसुवा, नुवाकोट र मकवानपुरबाट सम्पर्कविहीन भएकाहरूको थप विवरण प्राप्त भइरहेको प्राधिकरणले जनाएको छ ।

बाढीमा परी घाइते भएका १०१ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।

उद्धार तथा राहतका लागि १५ हजार ४३१ जना सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा (बहुमत) का नेता गुणराज लोहनी निष्कासित, अध्यक्षमाथि गालीगलौज गरेको आरोप

रेडक्रसले दिएका १,४४० शव राख्ने झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

सम्बन्धित

उत्तरगया गाउँपालिकाका जनप्रतिनिधि ज्ञानु विक सम्पर्कविहीन

रक्षाबन्धनमा बहिनी खोज्दै शवगृह पुगेका दाजु, भाइको खोजीमा कविता

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाका ९३४ जना सम्पर्कविहीन

पोखरामा ‘द फायर ग्याङ’को नाममा धम्क्याएर रकम असुल्ने दुई जना पक्राउ

निजामती सेवाकी पहिलो नेपाली महिला मीना रोका : संघर्ष, साहस र प्रेरणाको अविस्मरणीय यात्रा

दुई दिनमै सुन तोलामा ३ हजार ६ सय रुपैयाँ घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu