ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढीमा स्याङ्जाका ८ जना सम्पर्कविहीन


ABC NEWS
१३ भदौ २०८३, शनिबार   ११ : ०५   बजे

काठमाडौं । १० भदौमा आएको बाढीबाट स्याङ्जाका ८ जना हालसम्म सम्पर्कविहीन छन् । तीन जना सुरक्षाकर्मी सहित आठ जना सम्पर्कविहीन छन् ।

भिरकोट नगरपालिका, र कालिगण्डकी गाउँपालिकाका ३/३ जना, वालिङ र चापाकोट नगरपालिकाका १/१ जना सम्पर्कविहीन छन् । वालिङ–१४ घर भएका २८ वर्षी असई सम बहादुर थापा, कालिगण्डकी–४ घर भएका ३० वर्षीय नेपाली रोहन राना र नेपाल आर्मीमै कार्यरत भिरकोट–२ का ३१ वर्षीय गणेश कार्की बुधबारदेखि सम्पर्कमा छैनन् ।

अन्य सम्पर्कविहीनहरुमा कालीगण्डकी गाउँपालिका–४ का ५४ वर्षका गुरुदत्त पाण्डे, भिरकोट नगरपालिका–५ का ७० वर्षका कृष्ण अर्याल र ६८ वर्षकी राधा अधिकारी, चापाकोट नगरपालिका–१०, का ४१ वर्षका दिनामणि पंगेनी र कालीगण्डकी गाउँपालिका–३ का ५२ वर्षका तिलक राना सम्पर्कमा विहिन छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

पोखरामा सडकको भेलले बगाउँदा आमाछोरीको मृत्यु

भोटेकोशी बाढीमा बागलुङका १६ जना बेपत्ता, १२ रसुवा र ४ नुवाकोटमा

पोखरामा सडकको भेलले आमा, छोरी र बुवालाई बगायो

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

रसुवा बाढीपीडितको राहत र पुनःस्थापनाका लागि गण्डकीले ४ करोड दिने

त्रिशूली र नारायणी किनारमा भेटिएका १०२ शव पोखरा ल्याइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu