ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भाईरल बलात्कारी विरोधी कार्टुन, कार्टुनिष्टलाई धम्की


admin
७ बैशाख २०७५, शुक्रबार   ४ : २७   बजे

काठमाडौं, ७ वैशाख । भारतीय पत्रकार तथा कार्टुनिष्ट स्वाति वडलामडीले बलात्कारको विरुद्धमा बनाएको कार्टुन सामाजिक सञ्जालमा भाईरल बनेको छ । कार्टुनमा हिन्दु धर्मका पात्रहरुको प्रयोग गरेकोले वडलामडीको बिरोध भएको छ । उनकाबिरुद्द पुलिसले केश समेत फाइल गरेको छ ।


उनले भगवान राम र सीताबीचको कुराकानीमा आधारित रहेर कार्टुनमार्फत बलात्कारको बिरोध गरेकी छन् । जसमा सीताले आफ्नो अपहरण आफ्ना पतिका भक्तहरुले नगरी रामणले गरेकोले आफू (बलात्कार) बाट जोगिएको आसय व्यक्त गरिएको छ ।

कार्टुनिष्ट वडलामडीले भारतमा भएका श्रृ‌ंखलाबद्ध सामूहिक बलात्कार र हत्याका घटनालाई लिएर यो कार्टून बनाएको र बलात्कारीको समर्थनमा निस्किएको -यालीमा भगवान रामका भक्त भएको समाचार सार्वजनिक भएपछि यस्तो खालको कार्टुन बनाउन प्रेरणा मिलेको बताएकी छन् ।

उनले ज्यान मार्नेसम्मको धम्की आएपनि आफू यसबाट बिचलित नभएको र यस्ता खालका कार्टुन बनाउने आफ्नो आदत भएको प्रतिक्रिया दिएकी छन् ।

बीबीसी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group