ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीले पुरिएको घरबाट ११ दिनपछि ६० वर्षीया महिलाको जीवित उद्धार


ABC NEWS
२० भदौ २०८३, शनिबार   ३ : ३५   बजे

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा बाढीले पुरिएको घरबाट ११ दिनपछि एक महिलाको जीवित उद्धार गरिएको छ।

भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले पुरिएको आनन्द श्रेष्ठको चारतले घरभित्रबाट उनकी ६० वर्षीया श्रीमती चण्डिका श्रेष्ठको शनिबार दिउँसो जीवित उद्धार गरिएको हो।

उद्धारमा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले घरभित्रबाट महिला कराएको आवाज सुनेपछि खोजी तथा उद्धार अभियान अघि बढाएको थियो। त्यसक्रममा उनलाई भग्नावशेषबाट जीवितै निकालिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

उद्धारपछि चण्डिका श्रेष्ठलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ। उनलाई थप उपचारका लागि छाउनीस्थित वीरेन्द्र अस्पतालमा भर्ना गरिएको नेपाली सेनाले जनाएको छ।

भोटेकोसी बाढी आएको ११औँ दिनमा भएको यो जीवित उद्धारले बाढी–पहिरोमा बेपत्ता तथा पुरिएका व्यक्तिको खोजीमा आशा अझै जीवित रहेको सन्देश दिएको छ।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृष्णभीरमा सडक खोल्ने काम अन्तिम चरणमा, शनिबार साँझसम्म सञ्चालन गर्ने तयारी

बाढीले पुरिएको घरबाट ११ दिनपछि ६० वर्षीया महिलाको जीवित उद्धार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोसी बाढीपछि बेपत्ता नरेशको कुशको शव बनाएर अन्त्येष्टि

कृष्णभीरमा सडक खोल्ने काम अन्तिम चरणमा, शनिबार साँझसम्म सञ्चालन गर्ने तयारी

११औँ दिनमा फर्किएको आशा : भोटेकोसी बाढीबाट दुई जनाको जीवित उद्धार

अपर त्रिशूली–१ को सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिक काठमाडौं ल्याइए

दोस्रो पोखरीमा भेटिएका चिनियाँको नेपाली सेना र दक्षिण कोरियाली विज्ञ टोलीले डुंगाबाट बाहिर निकाले

बेत्रावतीमा घरभित्रबाट कराएको आवाज सुनेपछि उद्धार टोली पुगेको थियो:११ दिनपछि महिलाको जीवित उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu