ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठमेलमा युवतीलाई अभद्र व्यवहार गर्ने पुरुष पक्राउ


ABC NEWS
२१ भदौ २०८३, आइतबार   ७ : १५   बजे

काठमाडौं । नेपाल प्रहरीले ठमेलमा युवतीलाई अभद्र व्यवहार गर्ने पुरुषलाई पक्राउ गरेको छ ।

भदौ १६ गते सडकमा हिँडिरहेकी २२ वर्षीया युवतीटलाई अभद्र व्यवहार गर्ने पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमा फुटेज सार्वजनिक भएसँगै प्रहरीले अभियुक्त खोजी सुरु गरेको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले भदौ २० गते बेलुका सात बजे अभियुक्त सालिन साहलाई पक्राउ गरेको हो ।

सर्लाही कविलास नगरपालिका-२ का साह काठमाडौंस्थित कलंकी बस्दै आएका थिए । प्रहरीले उनलाई ठमेलबाटै पक्राउ गरेको हो । उनीमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा कारबाही हुने प्रहरीले जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपीडितका लागि राखिएका राहत सामग्रीमै म्याद गुज्रिएका खाद्यवस्तु

रसुवा भोटेकोसी बाढीमा मृत्यु भएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक

सम्बन्धित

कांग्रेसमा सहमतिको प्रयास, क्रियाशील सदस्यता अद्यावधिक नगरेकाले पनि महाधिवेशनमा भाग लिन पाउने

बाढीको भेलमा ९२३ कैदीबन्दी, ५२ सुरक्षाकर्मी र एउटा असाधारण उद्धार

भोटेकोसी बाढी : शव पहिचानमा सिंगापुर प्रहरीको ३५ सदस्यीय टोली खटियो (फोटोफिचर)

वीरगन्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षकसहित ८ पक्राउ

राधाकृष्ण रथयात्रामा उच्छृंखल गतिविधि गर्ने ९० जना पक्राउ

बोलिभियाको सैन्य ब्यारेकमा विस्फोट, दुई जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu