ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कार्लमाक्र्सको जिवनीबारेको चलचित्र चीनमा प्रदर्शन


एबीसी न्यूज
२२ बैशाख २०७५, शनिबार   २ : २९   बजे

 

बेइजिङ, २२ वैशाख । कार्लमाक्र्सको जिवनी समेटिएको चलचित्र द योङ कार्ल माक्र्स चीनमा शनिबारदेखि प्रदर्शन सुरु गरिएको छ ।
उक्त चलचित्रमा कार्ल माक्र्स र ऐंगेल्सको बाल्यकाल समेटिएको छ । उक्त चलचित्र शनिबारदेखि चीनका विभिन्न चलचित्र हलहरुमा प्रदर्शन थालिने भएको समाचारमा जनाइएको छ ।

कार्लमाक्र्सको २०० वर्षको जन्मशताब्दिको अवसरमा उक्त चलचित्र प्रदर्शन थालिएको बताइएको छ । उक्त चलचित्रमा माक्र्स र एंगेल्सको बाल्यकाल, उहाँहरुले एक आपसमा मिलेर कसरी काम गर्नुभयो भन्ने बारेमा जानकारी समेटिएको छ ।
उहाँहरु पहिलो पटक सन् १८४४ मा पेरिसमा भेटेपछि श्रमिक आन्दोलन र कम्युनिष्ट पार्टीको घोषणापत्र निर्माणका काममा उहाँहरुले के कसरी मिलेर काम गर्नुभएको थियो भन्ने विषयमा त्यस चलचित्रमा समेटिएको छ ।

माक्र्सको व्यक्तिगत जीवन, उहाँको पारिवारिक सम्बन्ध, श्रीमती जेनीसँगको सम्बन्ध र कम्युनिष्ट घोषणापत्र निर्माणका क्रममा सरकारसँगको संघर्ष तथा भोग्नुपरेको अवस्थाका बारेमा उक्त चलचित्रमा समेटिएको छ ।

अष्ट्रेलिया, बेल्जियम, फ्रान्स र जर्मनीका कार्ल माक्र्सका सहयोगीहरुले निर्माण गरेको यस चलचित्र हाइटियन चलचित्र निर्माता कम्पनी राउल पेकले निर्देशन गरेका थियो ।  उक्त चलचित्रमा जर्मन कलाकार अगष्ट डियाअलले कार्ल माक्र्सको भूमिका खेल्नुभएको छ भने अरु कलाकारहरु पनि जर्मनीकै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group