ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनमा सबैभन्दा पुरानो प्राणीको पदचिह्न


admin
२५ जेष्ठ २०७५, शुक्रबार   ७ : ०९   बजे

काठमाडौं, २५ जेठ । चीनमा ५४६ मिलियन वर्ष पहिले एक प्राणीले बनाएको पदचिह्न भेटिएको छ । यो दक्षिण क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा पुरानो पदचिह्न भएको अनुमान गरिएको छ ।

फेला परेको पदचिन्ह कुन प्राणीले बनाएको हो भन्ने खुलेको छैन । त्यहाँ भेटिएको जीवावशेषमा दुई लाइन पदचिह्नहरु देखिएका छन् । त्यतिबेलको समयमा पहिलो चरणमा उद्विकास भएका जनावरहरुको उत्पति भैरहेको थियो ।

त्यो जीवावशेष दुई खुट्टा भएको जनावरको भएको र त्यो पदचिह्न खुट्टा भएको जनावरको सबैभन्दा पुरानो पदचिह्न भएको बीबीसीले उल्लेख गरेको छ ।

अनुसन्धानमा संलग्न व्यक्तिहरुका अनुसार त्यो जनावरको दुई खुट्टा भएको वा अन्य धेरै खुट्टा भएको भन्ने खुलेको छैन । उनीहरुले त्यो पदचिह्न टाउको, जीउ, भूँडी र खुट्टाको विकास भएको जनावरको भएको बताएका छन् ।

त्यो चिन्ह घस्रेर हिँड्ने जनावरभन्दा अलि विकशीत जनावरको भएको हुनसक्ने अनुसन्धानमा संलग्न व्यक्तिहरुले बताएका छन् । ढुंगामा भेटिएको सो पदचिह्न ५५१ देखि ५४१ मिलियन वर्ष पुरानो भएको अनुसन्धानमा संलग्न व्यक्तिहरुले अनुमान छ । यो पदचिह्न दक्षिणी चीनको याङत्जे खोंचमा भेटिएको हो ।

यसभन्दा अगाडि पहिचान भएका सबैभन्दा पुराना पदचिह्न ५४० देखि ५३० मिलियन वर्ष पुराना थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितको उद्धार र राहतका लागि निर्माण व्यवसायी महासंघद्वारा सवारीसाधन उपलब्ध गराउन अपिल

विपद् प्रभावित क्षेत्रमा अनुमति बिना ड्रोन नउडाउन सरकारको आग्रह

सम्बन्धित

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu