ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानमा आत्मघाती विस्फोट, अवामी नेसनल पार्टीका नेतासहित १४ को मृत्यु


एबीसी न्यूज
२७ असार २०७५, बुधबार   ८ : ३३   बजे
Nepal Live

विस्फोटमा मारिएका एएनपी नेता हारुन बिलौर

 (एजेन्सी) २७ असार ।  पाकिस्तानको पेशावर सहरमा मंगलबार राति एक चुनावी बैठकमा आत्मघाती विस्फोट हुँदा १४ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा अवामी नेसनल पार्टी (एएनपी) का नेता हारून बिलौर समेत रहेका छन्। प्रारम्भिक खबर अनुसार याकातुत इलाकामा भएको उक्त विस्फोटमा १२ जनाभन्दा बढी घाइते भएका छन्। उनीहरुलाई नजिकैको लेडी रिडिङ अस्पतालमा लगिएको छ।

बिल्लौर र एएनपीका कार्यकर्ता पार्टीको बैठकका लागि जम्मा भएपछि विस्फोट भएको पाकिस्तान प्रहरीले जनाएको छ। बिलौर मञ्चमा पुगे लगत्तै एक आत्मघाती आक्रमणकारीले आफूलाई उडाएका थिए।

विस्फोटमा गम्भीर घाइते भएका बिलौरलाई तत्काल अस्पताल लगिए पनि उनको मृत्यु भएको घोषणा चिकित्सकले गरेका थिए।

घटनाबारे अनुसन्धान सुरु गरिएको अधिकारीहरुले जनाएका छन्।

बिलौरका पिता एवं एएनपी के वरिष्ठ नेता बशीर अहमद बिलौर पनि सन् २०१२ मा पेशावरमा पार्टीको बैठककै क्रममा तालिबानको आत्मघाती आक्रमणमा मारिएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीमा बहाव बढ्यो, तर ठूलो बाढीको जोखिम नरहेको पूर्वानुमान

त्रिशूली–३ ‘ए’ सुरुङ उद्धारमा आशा जाग्यो, उद्धार टोली क्राउनसम्म पुग्यो

सम्बन्धित

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu