ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीयबासिन्दाले प्रदर्शन गरेपछि कलंकी–नागढुंगा सडक ठप्प, ट्राफिक व्यवस्था अस्तव्यस्त


एबीसी न्यूज
१२ आश्विन २०७५, शुक्रबार   १२ : ११   बजे

काठमाडौं, १२ असोज ।  सडक मर्मतको माग गर्दै काठमाडौं ढुंगेअड्डाका बासिन्दा प्रदर्शनमा उत्रिएपछि कलंकी हुँदै उपत्यका बाहिर जाने र भित्रने गाडी चल्न सकेका छैनन् ।
यसकै प्रभावले उपत्यकाको यातायात पनि अस्तव्यस्त भएको छ । उपत्यकामा अहिले कंलकीको जाम बल्खुसम्मै पुगेको छ भने कालिमाटी तर्फ पनि सोल्टीमोडसम्म र गोगंबुतिर सितापाइलासम्म नै जाम भैसकेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सडक मर्मत नभएका कारण धुलोले बस्न नसकेको भन्दै स्थानीयबासिन्दा प्रदर्शनमा उत्रिएका हुन् । ढुंगेअड्डाका बासिन्दाले बिग्रिएको सडक मर्मतको प्रतिवद्धता जनाउन ठेकेदार आफैं आउनुपर्ने माग पनि गरेका छन् । तर ठेकेदारले नआउने भनेपछि ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको हो ।  दसैँको लागि यात्रु भित्रने र बाहिरिने हुँदा गाडी बढ्दै गएको पनि ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकी उपविदेशमन्त्री हुकरले बाढी प्रभावित नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाइन्

भोटेकोसी बाढीपछि २८८ भारतीय नागरिक सम्पर्कविहीन

सम्बन्धित

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ

बाढीपीडितका नाममा फर्जी क्यूआर र राहत कोषमार्फत ठगी हुन सक्ने भन्दै प्रहरीको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu