ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्याटलोनियामा क्षेत्रिय संसद्का लागि आगामी डिसेम्बरमा चुनाव


admin
१२ कार्तिक २०७४, आइतबार   १२ : १९   बजे

काठमाण्डौं, १२ काक्तिक । स्पेनले बर्खास्त गरिएका क्याटलोनियाका नेता कार्लेस पुज्डमोनले नयाँ चुनावमा भाग लिए स्वागत गर्ने जनाएको छ । मड्रिडस्थित केन्द्रीय सरकारले क्याटलोनियाको क्षेत्रिय संसद्का लागि आगामी डिसेम्बरमा चुनावका लागि निर्देशन दिएको हो । क्याटलान संसद्ले स्वतन्त्रताको पक्षमा मतदान गरेपछि मड्रिडले क्याटलोनियाको स्वायत्तता अन्त्य गर्दै त्यहाँको संसद् भंग गरेको थियो । स्पेनी प्रधानमन्त्री राखोईले क्याटलोनियाका नेता पुज्डमोन र उनको मन्त्रिपरिषद् बर्खास्त गरेका छन् । पुज्डमोनले केन्द्रीय सरकारविरुद्ध प्रजातान्त्रिक प्रतिपक्षको भूमिका निर्वाह गर्न आह्वान गरेका छन् । उनले क्याटलोनियाको स्वायत्तताको अन्त्य गर्ने निर्णयको भत्र्सना गर्दै स्वतन्त्र देश बनाउने काम निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यता मड्रिडमा राष्ट्रिय एकताको पक्ष र क्याटलोनियाको स्वतन्त्रताको विपक्षमा व्यापक प्रदर्शन भएको छ । क्याटलोनियामा प्रत्यक्ष शासन लागु गर्ने निर्णय पछि प्रदर्शन भएको हो । स्पेनका उपप्रधानमन्त्री सोराया साइन्ज डे सान्तामारियालाई क्याटोलोनिया हेर्ने जिम्मेवारी दिइएको छ । यसअघि स्पेनका आन्तरिक मन्त्रीलाई क्याटलोनियाको प्रहरी संगठन हेर्ने जिम्मेवारी सुम्पिएको थियो । क्याटलोनियामा आगामी डिसेम्बर २१ मा चुनाव हुने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अदालतको आदेशपछि पनि बढुवा सिफारिस ? कोसी लोकसेवा आयोगमाथि प्रश्न

दुई दिनपछि जंगलमा सकुशल भेटिए साढे दुई वर्षीय शिवान

सम्बन्धित

भारत भ्रमणमा जाने सम्भावना कम, ‘सम्मानजनक निमन्त्रणा र विश्वासको वातावरण चाहिन्छ’ : बंगलादेश

अस्ट्रेलियामा बेरोजगारी दर बढेर ४.५ प्रतिशत पुग्यो

ट्रम्पको ‘होर्मुज नियन्त्रण’ दाबी, तर जहाजको आवतजावतले देखाउँछ इरानको प्रभाव कायमै

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा सुनखानीमा पहिरो, १०७ जनाको मृत्यु

भारतमा सरकारी विद्यालय सुधारका लागि सीजेपीको ‘फिक्स द स्कुल्स’ अभियान

किभमा रुसी मिसाइल आक्रमण, पाँच जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu