ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पद्वारा रुससँगको ‘साठगाँठ’ अस्वीकार, रुसले पनि गर्यो खण्डन


admin
१४ कार्तिक २०७४, मंगलबार   १२ : ४८   बजे

काठमाण्डौं, १४ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियान र रुसबीच कुनै साठगाँठ नरहेको दावी गरेका छन् ।

ह्वाइट हाउसले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको चुनावी अभियान र रुसबीचको सम्भावित साठगाँठलाई लिएर गरिएका प्रचारबाजीबाट आफूलाई टाढै रहेको भनि ट्रम्पले ट्विीट गरेका छन् । ट्रम्पको चुनावी अभियानका पूर्व व्यवस्थापक पल म्यानाफोर्टले अभियानमा संलग्न हुनुभन्दा केही वर्षअघि युक्रेनसँग आफूले गरेको व्यावसायिक लेनदेनलाई ढाकछोप गरेको भनी आरोप अस्वीकार गरेका छन् । त्यसपछि ट्रम्पले आफ्नो चुनावी अभियान र रुसबीच कुनै साठगाँठ नरहेको भन्दै ट्वीट गरेका हुन् । म्यानाफोर्टका सहयोगी रिक गेट्सले पनि कालो धनलाई सेतो बनाएको भनी आरोप अस्वीकार गरेका छन् । ह्वाइट हाउसकी एकजना प्रवक्ताले दुई जनाविरुद्ध लगाइएका आरोप र ट्रम्पको चुनावी अभियानबीच कुनै सम्बन्ध नरहेको बताएकी छन् । रुसले पनि ट्रम्पको चुनावी अभियानमा आफ्नो संलग्नता रहेको भनी आरोपको खण्डन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अदालतको आदेशपछि पनि बढुवा सिफारिस ? कोसी लोकसेवा आयोगमाथि प्रश्न

दुई दिनपछि जंगलमा सकुशल भेटिए साढे दुई वर्षीय शिवान

सम्बन्धित

भारत भ्रमणमा जाने सम्भावना कम, ‘सम्मानजनक निमन्त्रणा र विश्वासको वातावरण चाहिन्छ’ : बंगलादेश

अस्ट्रेलियामा बेरोजगारी दर बढेर ४.५ प्रतिशत पुग्यो

ट्रम्पको ‘होर्मुज नियन्त्रण’ दाबी, तर जहाजको आवतजावतले देखाउँछ इरानको प्रभाव कायमै

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा सुनखानीमा पहिरो, १०७ जनाको मृत्यु

भारतमा सरकारी विद्यालय सुधारका लागि सीजेपीको ‘फिक्स द स्कुल्स’ अभियान

किभमा रुसी मिसाइल आक्रमण, पाँच जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu