काठमाडौं, २१ भदौ । काठमाडौं प्रहरी परिसर टेकुले चलाएको विशेष अपरेसनमा काठमाडौंको माछापोखरीबाट पेस्तोलसहित ७ जना समातिएका छन् । प्रहरीले पेस्तोल के प्रयोजनमा लागि बोकिएको थियो भन्ने खुल्न सकेको छैन भने प्रहरीले पक्राउ पर्नेहरुको परिचय पनि खुलाएको छैन ।
प्रतिक्रिया दिनुहोस्