ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेसवुकले ल्यायो नया ‘डेटिङ’ एप्प – १८ वर्ष भन्दा माथीकाले मात्र चलाउन पाउने


एबीसी न्यूज
२२ भदौ २०७६, आइतबार   २ : ४५   बजे


काठमाडौं, , २२ भदौ — फेसबुकले आफ्नो प्रयोगकर्ता माझ विभिन्न सुविधा ल्याउने क्रममा फेरि अर्को सुविधा ल्याएको छ ।

अहिले दिइरहेको सुविधालाई थप्दै डेटिङ एप्प ल्याएको छ ।फेसबुकले करिब एक वर्ष सम्म कोलम्बियामा परिक्षण गरेर अमेरिका लगायत २० देशमा डेटिङ एप्पको सुरुवात गरेको हो ।

हालको लागी ब्राजिल, क्यानडा, कोलम्बिया, चिलि ,सिङगापुर, इक्वेटर गुवेना, लाहोस, मलेसिया, मेक्सिको, पारागुवे , पेरु, फिलिपिन्स , सुरिनाम थाइल्यान्ड, उरुग्वे तथा भियतनाममा लन्च गरेको सञ्चार माध्यमले बताएको छ । १८ वर्ष भन्दा माथीका युवायुवतीले मात्र हेर्न पाउने यस एप्पमा सजिलै आफुलाई मिल्ने साथी खोज्न मिल्ने बताइएको छ ।

जेन मनचुन वागंका अनुसार एक व्यक्तीले आफुलाई मन पर्ने जिवन साथी सजिलै पाउन सकिने व्यवस्था रहेको छ ।उक्त एप्पले कुनै प्रयोगकर्ताको फेसबुक प्रोफाइलमा राखिएका विवरणको आधारमा मिल्ने साथीसँग जोड्न सुझाव दिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

गाईजात्रा सुरु : दिवङ्गत आफन्तको सम्झनामा राजधानीमा झाँकी र नगर परिक्रमा

पोखरामा भदौ २० गते २७औँ तायाःमचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सव

बलिउड कलाकार नेपालका बाढीपीडितको साथमा, सोनु सुदले दिए सहयोगको वाचा

दुर्गेश थापा बाढीपीडितलाई राहत लिएर नुवाकोटतर्फ

‘आचार्य’को विदेशमा बढ्दो माग, उच्च मूल्यमा ओभरसिज राइट्स बिक्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu