ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्यानचेस्टर युनाइटेड ४ वर्षमा पहिलोपटक च्याम्पियन्स लिगको अन्तिम १६ मा


admin
१५ कार्तिक २०७४, बुधबार   ११ : ५६   बजे

काठमाण्डौं, १५ काक्तिक । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड चार वर्षमा पहिलोपटक च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुग्ने स्थितीमा पुगेको छ ।

लिग अन्तर्गत गएराति भएको खेलमा समूह ‘ए’ मा रहेको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज क्लब बेन्फिकालाई २–० ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा बेन्फिकालाई हराएको जोसे मोरिन्होको टिम युनाइटेड चार वर्षमा पहिलो पटक च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने अवसर पाएको हो । युनाइटेडको जितमा डेली ब्लिण्डले गोल गरे । यस्तै बेन्फिकाका माइल स्वीलरले आत्मघाती गोल गरे । स्वीलरले ४५ औं मिनेटमा आत्मघाती गोल गरेपछि युनाइटेडले पहिलो हाफमा १–० को अग्रता लियो । ७८ औं मिनेटमा ब्लिण्डले गोल गरेपछि युनाइटेड २–० ले विजयी भयो । अहिलेसम्म भएका सबै चार खेलमा जितेको युनाइटेड १२ अंकसहित समूहको शीर्ष स्थानमा छ । समूह ‘ए’ अन्तर्गतकै खेलमा सिएसकेए मस्कोले एफसी बासेललाई २–१ ले हरायो । पराजित भएपनि बासेल दोस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको बासेलको ६ अंक छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

किशोर श्रेष्ठको रिहाइ माग्दै एमाले सांसद राई, ‘प्रेस स्वतन्त्रतामाथि आघात’

प्रधानमन्त्रीको खोजीमा विपक्षीको ७५ दिने विरोध रोकियो, सभामुखले दिए रुलिङ

सम्बन्धित

बार्सिलोना रोड्रीलाई भित्र्याउन सहमत, ६५ मिलियन पाउन्ड तिर्ने

इन्दु वर्मा क्यानडा सुपर–६० खेल्ने पहिलो नेपाली महिला क्रिकेटर बन्ने

म्यानचेस्टर सिटीलाई ३–० ले हराउँदै आर्सनलले जित्यो कम्युनिटी शिल्ड

पुराना दलको क्षयीकरण र नयाँ राजनीतिक शक्तिको चुनौती

रसिला महर्जनले गरिन् पुष्पलाल स्मृति ब्याडमिन्टनको उपाधि रक्षा

आर्सनलको धमाकेदार सुरुवात, सिटी ३–० ले ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu