ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सम्बृद्धिका लागि संबिधान संसोधन आवश्यक– मन्त्री यादव


एबीसी न्यूज
२७ भदौ २०७६, शुक्रबार   ४ : १७   बजे

 

काठमाडौं, २७ भदौ । सरकारका उपप्रधान स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सम्बृद्धिका लागि संबिधान संसोधन आवश्यक रहेका बताउनुभएको छ ।
सो कुरा उनले समाजबादी पार्टी रुपन्देही द्वारा मर्चवारमा आयोजित आमसभालाई सम्बोद्धन गर्दै बताउनुभएको हो । उपप्रधानमन्त्री यादवले संबिधान निर्माणकर्ताहरुबाट नै पटक पटक संबिधान अपुरो भएको धारणा सार्बजनिक भए बमोजिम संशोद्धन मार्फत बाकी अंश पूरा गरि बिभेदमा पारिएका उपेच्छित बर्ग तथा समुदायलाई मूलधारमा ल्याएर संघियता सबलीकरण पछि मात्र देश आर्थिक सम्बद्धि तिर उन्मुख हुने दाबी गरे ।

उनले अधिकार सम्पन्न संघियताबाट नै बिश्वमा चीन,भारत र सिंगापुर लगायत कतिपय मुलुक सम्बृद्ध राष्ट्रको रुपमा पहिचान बनाउन सफल भईसकेको अवस्थामा नेपालमा पनि जलस्रोत,कृषि , जडीबूटी, पर्यटन स्वच्छहावापानी लगायत स्रोतसाधनको सदुपयोग गरि आर्थिक परिवर्तन हुन सक्ने प्रबल सम्भावना रहेको स्पष्ट पारे । भूपरिवेष्ठित राष्ट्र नेपाल सम्बृद्ध नहुनुका मुख्य कारण शाषकीय मानसिकताले गर्दा मधेशी,थारु,मुश्लिम,महिलालाई बिभेदमा पारे झै प्रदेशलाई केन्द्रले बिभेदकारी नीति अन्त नगरे सम्म नेपालमा नामको मात्रै संघियता सफल हुन नसक्ने उपप्रधानमन्त्री यादवले जिकिर गरे ।

कार्यक्रममा समाजबादी पार्टीका केन्द्रिय नेता दानबहादुरचौधरी,पूर्बमन्त्री मोहम्मद वकील मुसलमान , चीनककुर्मी लगयतले मक्तब्य ब्यक्त गरेका थिए । सो अवसरमा सदभावना पार्टीका पूर्ब महासचिव हरिश्चन्द कुर्मी सहित दर्जनौ नेता तथा कार्यकर्ता समाजबादी पार्टीमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group