ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फट्याङ्ग्राले लात्ती चलाएर ब्यवस्था ढल्दैन : महासचिव बिष्णु पौडेल


sharan sharan
१६ आश्विन २०७६, बिहिबार   १ : ५५   बजे

बुटवल, १६ असोज ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेलले नेपालको संघिय लोकतान्त्री ब्यवस्थालाई कसैले उल्टाउन नसक्ने बताउनुभएको छ ।
नेकपा बुटवल उपमहानगर समितीले आज बुटवलमा आयोजना गरेको चियापान तथा दशैं शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै महासचिव पौडेलले पार्टीहरु निर्वाचनको माध्यमबाट फेरिन सक्ने भएपनि ब्यवस्था र संबिधान नफेरीने बताउनु भयो । उहांले केहि फट्याङ्ग्राहरुले गालामा लात्तीले हानेर ब्यवस्था उल्टेको सपना देखेको बताउंदै बिपक्षिदलले पनि निर्वाचनमा जित्न नसक्दा ब्यवस्था नै गलत भएको भ्रम सिर्जना गर्न खोजेको आरोप लगाउनु भयो ।
बिपीको मेलमिलापलाप राजासंग भएकोले कम्युनिष्ट संगको मेलमिलाप गलत भएको कुरा केहि ब्यक्तिहरुबाट कांग्रेस भित्र गर्न खोजिएको बताउंदै पौडेलले निर्वाचन हार्दा धर्मनिरपेक्ष, समाबेशी र समानुपातीक सहितको संघिय प्रणालीलाई दोष दिन नमिल्ने बताउनु भयो । बर्तमान संबिधान कुनै राजा महाराजाको कृपाबाट नभई ठुलो संघर्षबाट आएको र योद्दाहरुको रगतले लेखिएको उहांको भनाई थियो ।

कार्यक्रममा नेपाली कांग्रेस बुटवल उपमहानगर सभापति खेलराज पाण्डे, प्रदेश ५ सरकारका उद्योग, बन तथा पर्यटन मन्त्री लिला गिरि लगायतले चाडपर्वहरुको चियापानले समाजमा मेलमिलाप र भातृत्व कायम हुने बिश्वास ब्यक्त गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित नेपाललाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहयोग

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल

सम्बन्धित

भोटेकोसी–त्रिशूली बाढी: ल्हेन्दे खोलामाथि बनेको नयाँ ताल कति जोखिमपूर्ण ?

भरतपुरमा आफन्तको खोजी : एम्बुलेन्सको साइरनसँगै आशा र त्रास

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu