ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज नवरात्रिको छैटौ दिन अर्थात नवर्दुगाकोे छैठौ रुप कात्यायनी भगवतीको पुजाआरधना गरि मनाईदै


एबीसी न्यूज
१७ आश्विन २०७६, शुक्रबार   १० : २९   बजे


काठमाडौं, १७ असोज ।  आज नवरात्रिको छैटौ दिन अर्थात नवर्दुगाकोे छैठौ रुप कात्यायनी भगवतीको पुजाआरधना गरि मनाईदै छ ।

आज पुजा गरिने नवर्दुगाको छैटौं रुप कागत्यानी भगवती चारहात भएकी देवीको वाहन सिंह हो । कत नाम गरेका एक ऋषिका पुत्र कात्य थिए । कात्यको गोत्रमा विश्वप्रसिद्ध महषिर काग्त्या पैदा भए ।

काग्त्याले मेरो घरमा छोरीको रुपमा भगवतीको जन्म होस् भनेर लामो समयसम्म कठोर तपस्या गरेपछि माता भग्वती प्रशन्नभई उनको प्रथना स्वीकार गरेस“गै केहि कालपछि महिषासुर नामक दानबको अत्याचार पृथ्वीमा बढ्दै गएपछि महिषासुरको बधको लागी ब्रह्रमा, विष्णु र शिव देवताको शक्तिको तेजले एक देवीको जन्म भयो । देवीको पुजा गर्ने पहिलो ऋषि कात्यायन थिए । यसरी यी देवीको नाम कात्यायनी रहर्यो । शक्ति–स्वरुपा कात्यानी मानब जीवनको सुख–समृद्धिका लागी प्रदान गर्ने यी बरदानहरु हासील गर्नका लागी आजका दिन कागत्यानी देवीको मुर्तिलाई राम्रोसंग सजाएर स्वादिष्ट मिठाई चढाईन्छ ।

फुल–पत्रहरुले पुजा आरधना गरिन्छ । देवी कात्यायनीको बरदान पाउने हेतुले शक्ति–स्वरुपा माताको आह्वान गर्दै पवित्र तन–मनका साथ देवीको मन्त्तोच्चारण गरिन्छ । आज देशभरीका नवदूर्गा मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ । राजधानीभित्र कालिकास्थानस्थित कालिका देवीको मन्दिर, गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी नक्साल भगवती, भद्रकाली र इन्द्रयणीसहितका देवी दुर्गाका शक्तिपीठहरुमा दर्शनार्थीहरु बढेका हुन् । उपत्यका बाहिर सिराहा, धनुषा, रौतहट, बारा, पर्सा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, कंकालनी मन्दिरमा, सखरा भगवती पोखराको विन्ध्यावासिनीसहितका मन्दिरमा पनि भक्तालुहरुको घुईंचो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group