ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युरोपा लिग फुटबलमा मार्सेलीका डिफेन्डर इभ्राले खेलअघि नै रेड कार्ड पाए


admin
१७ कार्तिक २०७४, शुक्रबार   १२ : १२   बजे

काठमाण्डौं, १७ काक्तिक । युरोपा लिग फुटबल अन्तर्गत गएराति मार्सेलीका डिफेन्डर प्याट्रिस इभ्राले भिटोरियासंगको खेलअघि नै रेड कार्ड पाएका छन् ।

युरोपा लिगमा खेलअघि नै रेड कार्ड पाउने उनी पहिलो खेलाडी हुन् । खेल शुरुहुनु केहीबेर अघि उनले एकसमर्थकलाई लात्तीले हानेका थिए । खेल शुरु हुनुअघि नै समर्थकको टाउको लात हानेका उनीमाथि आज थप कारबाहीबारे छलफल हुँदै छ । उनले रेड कार्ड पाए पनि खेल शुरु नहुँदैको घटना भएकाले मार्सेली ११ जना खेलाडीसहित नै खेल्यो । खेलमा मार्सेली १–० ले पराजित भएको हो । ती समर्थकले ‘वाम अप’ गरिरहेका बेला इभ्राको मजाकमा हानेको एक फ्रेन्च पत्रिकाले लेखेको छ । इभ्रा पहिले उनीसंग केही कुरा गर्दै थिए तर एकैछिनमा स्थिति बिग्रिएपछि रिस थाम्न नसकेर इभ्राले समर्थकको टाउकोमै किक हाने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

सम्बन्धित

सेमिफाइनलमा अर्जेन्टिनाको अनुभव कि इंग्ल्यान्डको युवा जोश ?

स्पेनको रणनीतिक उत्कृष्टतासामु निरीह फ्रान्स : एम्बाप्पेले स्वीकारे हारका कारण, यामाल–रोड्रीको प्रभावले इतिहास रच्ने दाउमा ‘ला रोजा’

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

विश्वकप २०२६ मा कुन क्लबका खेलाडीले गरे सबैभन्दा धेरै गोल? रियल म्याड्रिड शीर्षमा, पीएसजी दोस्रो

स्पेनको अग्रता, फ्रान्स दबाबमा: विश्वकप सेमिफाइनलमा पहिलो हाफ रोमाञ्चक

विश्वकपको ‘अघोषित फाइनल’ : फ्रान्स र स्पेन उपाधि यात्राको निर्णायक भिडन्तमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu