काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सी चिन फिङ नेपाल आईपुग्नु भएको छ । भारतको चेन्नईबाट उहा भर्खरै काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गर्नुभएको हो । सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्