ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ राष्ट्रपति सीको सम्मानमा डिनर (फोटोफिचर)


एबीसी न्यूज
२६ आश्विन २०७६, आइतबार   ६ : १४   बजे

काठमाडौं, २६ असोज ।  नेपालको दुईदिने राजकीय भ्रमणमा आउनु भएका चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रिभोजको आयोजना गर्नु भएको छ ।रात्रिभोजमा चीन र नेपालका राष्ट्रपति तथा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरु सहभागी हुनुहुन्छ ।

रात्रिभोजमा अधिकांश नेपाली परिकार पस्किइएको छ । रात्रिकोजको सुरुवाति परिकार (स्टार्टर) का रुपमा बारा, मोमोका साथै लुक्लाको सिमीसँग साँधेको भटमास रहेको छ ।

त्यसपछि चिनियाँ राष्ट्रपतिलाीई कुरिलो र क्वाँटीको रस प्रस्तुत गरिनेछ । त्यस्तै रात्रिभोजको मुख्य परिकारमा पट रोस्ट ल्याम्ब चप(भेडाको पाठाको विशेष परिकार) रहेको छ । त्यस्तै मुख्य परिकारकै विकल्पमा क्यान्टोनिज प्यान फ्राइड नुडल्स रहेको छ ।

रात्रिभोजको डेजर्टका रुपमा विभिन्न मिठाईका परिकारसहित गुल्मीको कफी र इलामको चिया पनि समावेश रहेको छ ।

रात्रिभोजमा सरिक हुनुअघि राष्ट्रपति भवन शीतल निवासमा चिनियाँ राष्ट्रपति सी जिन पिङ र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको थियो । राष्ट्रपति सी भारतको दुई दिने भ्रमण सकेर शनिबार दिउँसो नेपालको राजकीय भ्रमणमा आउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित नेपाललाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहयोग

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल

सम्बन्धित

भोटेकोसी–त्रिशूली बाढी: ल्हेन्दे खोलामाथि बनेको नयाँ ताल कति जोखिमपूर्ण ?

भरतपुरमा आफन्तको खोजी : एम्बुलेन्सको साइरनसँगै आशा र त्रास

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu