ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी, म्यानचेस्टर युनाइटेडलाई १–० ले हरायो


admin
२० कार्तिक २०७४, सोमबार   १० : ३६   बजे

काठमाण्डौं, १९ काक्तिक । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा साबिक विजेता चेल्सीले म्यानचेस्टर युनाइटेडलाई हराएको छ ।

घरेलु मैदानमा भएको खेलमा चेल्सीले अल्भारो मोराटोको सुन्दर गोलमा भ्रमण टोली म्यानचेस्टर युनाइटेडलाई १–० ले हराएको हो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५५ औं मिनेटमा मोराटाले गोल गरे । त्यही गोल नै चेल्सीको जितमा निर्णायक बन्यो । जोसे मोरिन्होको टिम युनाइटेडका लागि यो अर्को घातक हार बन्यो । यसअघि युनाइटेड यो सिजन लिगमा हडल्सर्फिड टाउनसँग पराजित भएको थियो । हारपछि युनाइटेड शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा ८ अंकले पछि परेको छ । युनाइटेडको ११ खेलबाट २३ अंक भएको छ । सिटीको ३१ अंक छ । यसअघि राति नै भएको खेलमा सन हेङ–मिनको गोलबाट क्रिष्टल प्यालेसलाई हराएको तेस्रो स्थानको टोटनह्यामको पनि युनाइटेड समान २३ अंक भएको छ । युनाइटेडलाई हराएको चौथो स्थानको चेल्सीलको २२ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अझै अवरुद्ध

भोटेकोशी बाढीपीडितका लागि राखिएका राहत सामग्रीमै म्याद गुज्रिएका खाद्यवस्तु

सम्बन्धित

अन्नपूर्ण स्पाइकर किङ्सको पहिलो जित, काठमाडौँ रेड्स ३–० ले पराजित

सगेन्द्र सिंह बने छैटौँ मिस्टर काठमाडौं

सगेन्द्र सिंह बने छैटौँ मिस्टर काठमाडौं

एनभीएल : कर्णाली सोझो सेटमा विजयी

एनभीएलमा अन्नपूर्ण स्पाइकर किंग्सको पहिलो जित

साउदीलाई ५ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu