ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ विश्व लिग फुटबल सुरु गर्नेबारे फिफा र युइ.एफ.एबिच छलफल 


admin
२२ कार्तिक २०७४, बुधबार   १ : २८   बजे

काठमाण्डौं, २२ कार्तिक । विश्व फुटबलको प्रशासकीय निकाय फिफा र युरोपियन फुटबलको प्रशासकीय निकायले युइ एफ एले नयाँ विश्व लिग फुटबल सुरु गर्ने विषयमा छलफल गरेका छन् ।

अन्तर्रा्ष्ट्रिय मैत्रिपूर्ण खेलहरुलाई प्रतिस्थापित गर्ने गरी फुटबलमा नयाँ विश्व लिग ल्याउने सम्भावना बारे दुई संस्थाबिच छलफल भएको हो । युइएफएले आउदो सेप्टेम्बरदेखि सदस्य ५५ राष्ट्रबिच नया नेशन्स लिग खेलाउने तयारी गरिरहेको छ । यो प्रतियोगिताका कारण फिफाको क्यालेन्डरमा रहेका अन्तर्रा्ष्ट्रिय मैत्रिपूर्ण खेल प्रभावित हुनेछन् । यो समस्यालाई नयाँ विश्व लिगको स्थापना गरेर वा नेशन्स लिगलाई विश्वव्यापी बनाएर समाधान गर्न सकिने सम्भावनाका बारेमा छलफल भएको हो । युइएफएले आउदो वर्षको सेप्टेम्बरमा गर्न लागेको नेशन्स कपमा सहभागी ५५ देशमध्ये शीर्ष चारमा रहने टिमले सन् २०२० को युरोकपमा स्थान बनाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ढल्केबरमा ट्रमा सेन्टर निर्माण जारी, लहानमा तत्काल सेवा सुरु

नाइमा नेपाल मोबिलिटी एक्स्पोको तयारी तीव्र, ४० भन्दा बढी नयाँ सवारी सार्वजनिक गरिने

सम्बन्धित

लुम्बिनी लायन्स र द नेक्स्ट कन्सलटेन्सीबीचको साझेदारी निरन्तर

शेखर थापाले जिते एसियाली आईटीएफ तेक्वान्दोमा कांस्य

१४औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन आजदेखि

श्रीलंकाविरुद्धको टेस्ट शृंखलामा सरफराजको पुनरागमन, साई सुदर्शन चोटका कारण बाहिर

प्रकाश मावि बेनीलाई बास्केटबलको उपाधि

कर्णाली प्रदेश रंगशालामा अत्याधुनिक पौडी पोखरी निर्माण सम्पन्न, खेलाडीलाई नियमित प्रशिक्षणमा सहज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu