ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन आउन ५ दिन बांकी रहंदा सीडीयोको सरुवा


sharan sharan
६ मंसिर २०७४, बुधबार   ११ : ४३   बजे

काठमाण्डौ, ६ मंसिर । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पांच दिनअघि गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी(सीडीओ)को सरुवा गरेको छ ।

चुनावी सुरक्षा कायम राख्न नसकेको भन्दै गृहले भोजपुर, रसुवा, सोलखुम्बु र नुवाकोटका सीडीओ परिवर्तन गरेको हो । भदौ १४ गते भोजपुरको सीडीओ भएर गएका चेतराज बराल साढे तीन महिना पनि नपुग्दै फेरि सरुवा हुनुभएको छ । त्यस्तै गत साउन ३२ गते रसुवाको सीडीओ भएर गएकी हीरादेवी पौडेलको पनि सरुवा भएको छ । सोलखुम्बुमा भूपेन्द्र खत्रीको ठाउ“मा सूर्य खनाल, भोजपुरमा चेतराज बरालको ठाउमा फणीन्द्र दाहाल, रसुवामा हरिदेवी पौडेलको ठाउ“मा चोमेन्द्र न्यौपाने र नुवाकोटामा जगदीशराज बरालको स्थानमा वीरेन्द्रकुमार यादवलाई खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिंसा र अराजकता बढ्दै जाँदा सरकारप्रतिको जनविश्वास घट्यो : सांसद अमरेशकुमार सिंह

प्रचण्ड बहुमत हुँदाहुँदै सरकारलाई काम गर्न के ले छेकेको छ ? : पद्मा अर्याल

सम्बन्धित

कोसी कटानबाट विस्थापितको पीडा नसुनेको भन्दै सांसद गेलालको आक्रोश

बालिका हत्या घटनामा आरोपितको भिडिओबारे प्रहरीले थाल्यो अनुसन्धान

पुँजीबजारमा ६ खर्ब डुब्यो, अर्थमन्त्री चिठ्ठा खेलाउन व्यस्त हुनुहुन्छ : सांसद संग्रौला

बागमती प्रदेशसभा बैठक साँझ ५ बजेलाई सर्‍यो, विश्वासको मतअघि दलहरूबीच सहमति खोज्दै

कानुनले निषेध गरेको सार्वजनिक ‘परेड’ : बारा घटनामा नाबालकको भिडियो भाइरल भएपछि प्रहरीमाथि प्रश्न

बलात्कारपछि हत्या सम्बन्धी कानुन संशोधन गर्न सांसद ज्ञानबहादुर शाहीको माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu