ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

च्याम्पियन्स लिगमा टोटनह्याम समूह विजेता बन्यो, रियल समूह उपविजेताको रुपमा अन्तिम १६ मा


admin
६ मंसिर २०७४, बुधबार   १ : ०१   बजे

काठमाण्डौं, ६ मंसिर । इंग्लिस क्लब टोटनह्याम साबिक विजेता रियल मड्रिडलाई पछि पार्दै समूह विजेताको बनेको छ ।

च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गर्ने क्रममा टोटनह्याम समूह विजेता बनेको हो । रियल मड्रिड भने समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको छ । समूह चरण अन्तर्गत गएराति भएको खेलमा जित निकाल्दै समूह ‘एच’ मा रहेका रियल मड्रिड र टोटनह्यामले अन्तिम १६ मा स्थान पक्का गरेका हुन् । इंग्लिस क्लब टोटनह्यामले समूहको अन्तिम खेलमा बोरुसिया डर्टमुण्डलाई २–१ ले हराउँदै समूह ‘एच’ को विजेता बनेर अन्तिम १६ मा स्थान बनाएको हो । अवे मैदानमा भएको खेलमा टोटनह्यामलाई जिताउन ह्यारी केन र सन हेङ–मिनले गोल गरे । बोरुसिया डर्टमुण्डका लागि पिएर एमरिकले एक गोल गरे । ३१ औं मिनेटमा एमरिकको गोलबाट बोरुसिया डर्टमुण्डले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । तर टोटनह्यामले दोस्रो हाफमा खेलमा फर्किएर नतिजा आफ्नो पक्षमा र्पायो । ४९ औं मिनेटमा केनले टोटनह्यामका लागि बराबरी गोल फर्काए । ७६ औं मिनेटमा सनले गोल गरेपछि टोटनह्यामले २–१ को जित निश्चित र्गयो । समूह विजेता बनेको टोटनह्यामको १३ अंक भयो भने समूह उपविजेता रियल मड्रिडको १० अंक रहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अधिकांश विदेशी मुद्राको विनिमयदर स्थिर, अमेरिकी डलर १५२.८२ रुपैयाँमै

गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

सम्बन्धित

पीएसए नेपाल स्याटेलाइट स्क्वास : दीपक थापाको विजयी सुरुवात

टप एन्ड टी–२० : बंगलादेशसँग नेपाल ‘ए’ ९ विकेटले पराजित

टप एन्ड टी–२० : नेपाल ‘ए’द्वारा बंगलादेशलाई १०० रनको लक्ष्य

ज्ञान मन्दिरका ५८ कराँते खेलाडीको बेल्ट परीक्षा सम्पन्न

टप एन्ड टी–२० : नेपाल ‘ए’ आज बंगलादेश हाई–परफर्मेन्ससँग भिड्दै

‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu