ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी राष्ट्रपतिका निजी सुरक्षा सहयोगीमा कोरोना पोजेटिभ


ABC NEWS
२७ बैशाख २०७७, शनिबार   ५ : २४   बजे

काठमाडौं, २७ वैशाख  / ह्वाइट हाउसमा कार्यरत अमेरिकी राष्ट्रपतिका निजी सुरक्षा सहयोगीमा कोरोना पोजेटिभ पुष्टी भएलगत्तै उपराष्ट्रपति माइक पेन्सकी प्रेस सेक्रेटरीमा पनि कोरोना संक्रमण पुष्टी भएको छ । शुक्रबार प्रेस सेक्रेटरी कैटी मिलरलाई कोरोना संक्रमण पुष्टी भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित रिपब्लिकन सांसदहरुसँगको भेटघाटमा बताए ।

राष्ट्रपति ट्रम्पले मिलर आफूसँग सम्पर्कमा नआएको तर उपराष्ट्रपति माइक पेन्ससँग भने सम्पर्कमा आएको जानकारी दिएका छन् । मिलर पत्रकारहरुसँग भने नियमित सम्पर्कमा थिइन् । अहिले ह्वाइटहाउसले पत्रकारहरुका लागि कोरोना भाइरसको परीक्षण उपलब्ध गराएको छ ।

कैटी मिलर अमेरिकी राष्ट्रपति ट्रम्पका बरिष्ठ सल्लाहकार स्टेफन मिलरकी पत्नी हुन् । यसअगाडि ह्वाइट हाउसको वेष्ट विङमा कार्यरत अमेरिकी सेनाका व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको थियो । ती अमेरिकी सेनाका अधिकारीले हवाइट हाउस क्याम्पसमा काम गर्दै आएका थिए ।

नेभीमा कार्यरत ती अधिकारीले ट्रम्पको निजी सहयोगीका रुपमा काम गरेका थिए । बुधबार लक्षण देखिनु अगाडि नै उनलाई परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘कामी’ लेख्न बाध्य पार्नु संविधानविपरीत : सर्वोच्चको ऐतिहासिक फैसला— अब ‘विश्वकर्मा’ रोज्न पाइने

‘सुस्ताको सिमल र कदम’ : भारतीय एसएसबीले अस्थायी बाँध भत्काउँदा स्थानीय लाठीभाटाले प्रतिकार

सम्बन्धित

बेनी–जोमसोम सडकखण्डको स्तरोन्नति

जेनजी आन्दोलनपछि बन्द ट्राफिक लाइट फेरि सञ्चालनमा, पोखराका तीन मुख्य चोकमा ट्राफिक व्यवस्थापन सहज

सुनसरीमा करेन्ट लागेर एकजनाको मृत्यु

बागलुङ बजारमा सद्भाव र्याली

सुदूरपश्चिम प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबिच भेट

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu