ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेरोजगारी विमा प्रमाणिकरण साप्ताहिक गरिरहेको छु, तर किन छुटेको भनेर इमेल आयो ?


एबीसी न्यूज
३ जेष्ठ २०७७, शनिबार   १ : ५०   बजे

अमेरीका , ३ जेठ । तपाईले न्युयोर्कमा बेरोजगारी विमा रकमका लागि हरेक हप्ता प्रमाणिकरण गरिरहनुभएको होला । तर पनि तपाईको साप्ताहिक प्रमाणिकरण छुटेको भन्दै तपाईको रकम आउन रोकिएको वा कुनै हप्ताको रकम प्राप्त नगरेको अवस्था हुनसक्छ ।

किन यस्तो भए होला रु तपाईलाई जिज्ञासा उत्पन्न हुनु स्वभाविक हो । यसबारे न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जवाफ दिएको छ ।

यदि तपाईले नियमित बेरोजगारी विमाका लागि आवेदन दिनुभएको थियो तर तपाईको बेरोजगारी विमा आवेदन महामारी बेरोजगारी सहायता पीयुएका लागि योग्य भयो भने बीचको हप्ताको साप्ताहिक प्रमाणिकरण डिपार्टमेन्ट अफ लेवरको प्रणालीमा रेकर्ड नहुनसक्छ । यस्तो अवस्थामा तपाईले विगतमा प्रमाणिकरण गरेका साताको पुन प्रमाणिकरण गर्नुपर्ने हुनसक्छ । फर्म डकुसाइनमार्फत प्राप्त हुन्छ । प्राप्त इमेलमा क्लिक गरेपछि तपाई डकुसाइनको वेवसाइटमा जानुहुनेछ । त्यहाँ तपाईले आफ्नो सामाजिक सुरक्षा नम्बर लगायतका विवरण हालेपछि छुटेका हप्ताको प्रमाणिकरण गर्न सक्नुहुनेछ ।

यदि तपाईले छुटेका हप्ताको प्रमाणिकरणका लागि इमेल प्राप्त गरिसक्नुभएको छैन भने नआत्तिन डिपार्टमेन्ट अफ लेवरले सुझाव दिएको छ । आफूहरुले क्रमश छुटेकाहरुको पहिचान गरेर इमेल पठाउँदै जाने डिपार्टमेन्ट अफ लेवरको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्री थापामगरले मंगलबार विश्वासको मत लिने

बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्न पद्मा अर्यालको माग

सम्बन्धित

कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत

सहमतिपत्र होइन, न्याय चाहियो : बाराकी बालिकाको हत्याले सरकारमाथि उठाएको प्रश्न

मन्त्रिपरिषद् पुनर्गठन गर्दै लुम्बिनीका मुख्यमन्त्री आचार्यले थपे तीन मन्त्री

उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा दुई महिलाको मृत्यु, तीन घाइते

विप्लवको ‘किल्ला’ रोल्पामै पहिरो : केन्द्रीय सदस्यसहित १३ नेता पार्टीबाट बाहिरिए

पहिरोको जोखिमबीच पोखराबाट काठमाडौँ फर्किँदै प्रधानमन्त्री बालेन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu