काठमाडौं २२ असार ।
पत्रकार डाक्टर महेन्द्र बिष्टको प्रेस स्वतन्त्रतामा आधारधित पुस्तक नेपालमा प्रेस स्वतन्त्रता सार्वजनिक भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा पत्रकार बिष्टको पुस्तक सार्वजनिक गरिएको हो । पुुस्तक नेपालमा विगतदेखि अहिलेसम्म नेपाली पत्रकारिताले भोगेका समस्या र प्रेस स्वतन्त्रताका विषयको उठान गरिएको छ । पुस्तक नेपालमा प्रेस स्वतन्त्रता माथि प्रोफेर पी. खरेल र मानवअधिकार मञ्चका अध्यक्ष अनुपराज शर्माले टिप्पणी गर्नुभएको थियो । उहा“हरुले पुस्तक पत्रकारिताप्रति चासो राख्ने र अनुसन्धानधाताकाका लागि समेत उपयोगी हुने बताउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्