ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समुदायबीच सदभाव कायम हुने समाचार सम्प्रेषण गर्न पत्रकारलाई प्रधानमन्त्रीको आग्रह


admin
२२ असार २०७४, बिहिबार   ७ : ०३   बजे

काठमाडौं २२ असार प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय एकतालाई बलियो बनाउन सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
प्रधानमन्त्री देउवाले सबै भाषा र समुदायबीच सदभाव कायम हुने गरी समाचार सम्प्रेषण गर्न पनि संचारकर्मीहरुसग आग्रह गर्नुभयो । उहा“ले नेपालमा जति प्रेस स्वतन्त्रता विश्वका अन्य मुलुकमा नरहेको दावी गर्नुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष डाक्टर महेन्द्र विष्टद्वारा लिखित ‘नेपालमा प्रेस स्वतन्त्रता’ नामक पुस्तकको विहिबार काठमाडौंमा सार्वजनिक गर्दै उहा“ले सही सूचना पाउनु नागरिकको अधिकार भएको स्मरण गराउनुभयो ।
प्रधानमन्त्री देउवाले समाचार सत्य, तथ्यपरक नहुदा पाठकलाई ठूलो अन्याय हुनेतर्फ पनि संचारकर्मीहरुको ध्यानाकर्षण गराउनुभयो । उहा“ले संविधानले नै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेकाले सो अधिकारलाई उपयोग गर्न पनि संचारकर्मीहरुले सत्य, तथ्य समाचार सम्प्रेषण गर्ने बेला आएको पनि उल्लेख गर्नुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले प्रेस स्वतन्त्रताको हकलाई संविधानले नै सर्वोपरी हकको रुपमा उल्लेख गरेपनि त्यसलाई निर्वाध रुपमा उपयोग गर्ने अवस्था नेपालमा अझै नरहेको बताउनुभयो । उहा“ले प्रेस स्वतन्त्रता र मानव अधिकारबीच अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै त्यसको उपयोग निर्वाध रुपमा गर्न पाउनुपर्ने पनि उल्लेख गर्नु भयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृह मन्त्रालय रहेको स्थानमा परराष्ट्र मन्त्रालयको नयाँ भवन बन्ने

ग्यासको अभाव अन्त्य गरी इन्डक्सन चुलो वितरण गर्न सांसद अधिकारीको माग

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Finland Declines Ukraine’s Request for Additional Air Defense Missiles

UK Defense Chief Criticizes Ukraine’s Drone Kill-Points System

नेप्से ९ अंकले घट्यो, साढे ३ अर्बभन्दा बढीको कारोबार

नेप्से परिसूचक ९ अंकले घट्यो

गृह मन्त्रालय रहेको स्थानमा परराष्ट्र मन्त्रालयको नयाँ भवन बन्ने

ग्यासको अभाव अन्त्य गरी इन्डक्सन चुलो वितरण गर्न सांसद अधिकारीको माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu