ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजदेखि भारतमा किनमेल केन्द्र, रेष्टुरेन्ट र धार्मिक स्थल खुल्ने


एबीसी न्यूज
२६ जेष्ठ २०७७, सोमबार   ११ : ४०   बजे


काठमाडौं, २६ जेठ । भारतमा कोरोनाको प्रभाव कम रहेका ठाउँमा आजदेखि किनमेल केन्द्र, रेष्टुरेन्ट र धार्मिक स्थल खुल्ने भएका छन् ।

लकडाउनका कारण अर्थतन्त्र नै धरापमा पर्ने अवस्था आउन लागेको भन्दै भारत सरकारले आजदेखि किनमेल केन्द्र, रेष्टुरेन्ट र धार्मिक स्थल खोल्ने निर्णय गरेको हो । व्यक्तिगत दुरी, अनिवार्य मास्क, स्यानिटाइजर र ज्वरो नाप्ने व्यवस्था हुनुपर्ने नियम पालना गरेर यी स्थलहरु खोल्ने निर्णय गरिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको क्षेत्रमा भने यो नियम लागू हुने छैन । मन्त्रालयले गएको २४ घण्टामा मात्रै भारतमा ९ हजार ९ सय ७१ जना नयाँ बिरामी थपिएका जनाएको छ । झण्डै ११ हजार नयाँ बिरामी थपिएसँगै भारतमा सङ्क्रमितको संख्या २ लाख ५७ हजार नाघेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माटोमुनि पुरिएकी ६ वर्षीया बालिका जीवितै उद्धार

भारतले नेपाल पठायो ‘टनेल रेस्क्यु’ टोली, १० टन राहत सामग्री पनि

सम्बन्धित

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

चीनको चेतावनी : सीमा क्षेत्रमा बनेको ताल फुट्ने जोखिम, नेपाललाई उच्च सतर्कता अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu