ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अश्लिल भिडियो सुट गरेको भन्दै बलिउड अभिनेत्री पाण्डे पक्राउ


एबीसी न्यूज
२१ कार्तिक २०७७, शुक्रबार   ९ : ३९   बजे

एजेन्सी । अश्लिल भिडियो सुट गरेपछि अभिनेत्री पुनम पाण्डे पक्राउ परेकी छन्। अश्लिल भिडियो सुट गरेको भन्दै बलिउड अभिनेत्री पाण्डेविरुद्ध गोवाको अगौडामा जाहेरी परेको थियो । जोहेरीका आधारमा गोवाको पुलिसले उनलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पर्यटकीय क्षेत्र गोवाको चापोली बाँधमा अश्लिल भिडियोको खिचेको आरोप उनीमाथि लागेको छ । अश्लिलताका कारण उनी बेलाबेलामा चर्चामा आइरहने नायिका हुन् । प्रहरी पनि घटनामा संलग्न भएको पाइएको छ । घटनामा संलग्न दुई प्रहरीलाई निलम्बन गरिएको छ।

जाहेरीमा पाण्डेको अश्लिल भिडियो पनि संलग्न गरिएको छ । भिडियो सुट गर्दै गरेको प्रमाणसहित जाहेरी परेको गोवा पुलिसले जनाएको छ । हालै मात्र पुनम पनि बिहेको बारेमा विवादमा परेकी थिइन्। उनले आफ्नो प्रेमी सामसँग विवाह गरेकी थिइन्। तर दुई हप्ता भित्रै हनिमुनको बेला आफूलाई पतिले कुटपिट गरेको भन्दै उनले उजुरी दिएकी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group