ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विजयी घोषणा हुनुअघि नै बाइडेनले थाले राष्ट्रपति पद सम्हाल्ने तयारी


एबीसी न्यूज
२२ कार्तिक २०७७, शनिबार   ३ : २१   बजे

काठमाडौँ, २२ कात्तिक ।  जो बाइडेनले विजयी घोषणा हुनुअघि नै अमेरिकाको राष्ट्रपति पद सम्हाल्ने तयारी थालेका छन्। न्युयोर्क टाइम्सका अनुसार आगामी हप्ता ह्वाउट हाउसका लागि वरिष्ठ अधिकारीको नाम घोषणा गर्ने सम्भावना छ।

वासिङ्टन र डेलावेरमा ककसले कुन पद प्राप्त गर्लान् भन्ने चर्चा भइरहेको छ। पत्रिकाका अनुसार बाइडेनले अमेरिकाको इतिहासमै समावेशी मन्त्रिमण्डल बनाउन सक्छन्। यस वर्षको सुरुवातमा बाइडेनले आफ्नो सम्भावित मन्त्रिमण्डलबारे भनेका थिए, ‘पुरुष, महिला, समलिंगी, काला, गोरा, एसियाली सबै हुनेछन्।’

न्युयोर्क टाइम्सले १२ वटा स्रोतबाट बाइडेनले सबभन्दा पहिले ह्वाइट हाउसका कर्मचारीबारे निर्णय गर्नेछन्। मन्त्रिमण्डलमा समावेश हुने व्यक्तिको नाम यही नोभेम्बरको अन्त्यतिर घोषणा हुने सम्भावना छ। राष्ट्रपति चयनका लागि मंगलबार सम्पन्न चुनवाको मत गणना भने जारी छ। चुनावमा बाइडेन र वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प प्रतिस्पर्धामा छन्। अहिलेसम्मको नजिताअनुसार बाइडेनले जित्ने सम्भावना प्रबल छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu