ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समुन्द्री माछाको प्याकेटको बाहिरी सतहमा जीवित कोरोना भाइरस भेटिएको पुष्टि


एबीसी न्यूज
२३ कार्तिक २०७७, आइतबार   २ : ०८   बजे

काठमाडौं, २३ कात्तिक । चीनको स्वास्थ विभागले फ्रोजन समुन्द्री माछाको प्याकेटको बाहिरी सतहमा जीवित कोरोना भाइरस भेटिएको पुष्टि गरेको छ । क्विंगदाओ बन्दरगाह शहरमा आयातित प्याकेटमा माछा भेटिएपछि वैज्ञानिकहरु चिन्तित छन् । शनिबार चीनको रोग रोकथाम तथा नियन्त्रण केन्द्र (सिडिसी) ले विज्ञप्ति जारी गर्दै फ्रोजन खाद्य प्याकेटको बाहिरी सतहमा जीवित अवस्थामा कोरोना भेटिएको यो पहिलो घटना रहेको जनाएको छ ।

गत जुलाईमा प्याकेट र कन्टेनरका भित्री हिस्सामा कोरोना भाइरस भेटिएपछि चीनले केही समयका लागि प्याक गरिएका समुन्द्री खानाको आयातमा रोक लगाएको थियो ।

सिडिसीका अनुसार अहिले भने आयातित माछाको प्याकेटमा बाहिरै जीवित भाइरस भेटिएको हो । यसबाट कोरोना भाइरसका संक्रमितले कुनै प्याकेटको सम्पर्कमा आएपछि संक्रमण फैलाउनसक्ने साबित भएको वैज्ञानिकहरु बताउँछन् । यद्यपी, कुन देशबाट यो प्याकेट आएको हो भन्ने विषय चीनले खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

४ सय कन्टेनर र एक हजार कामदार सम्पर्कविहीन, केरुङ नाकाको बाढीले व्यवसायीलाई ठूलो धक्का

अन्तर्राष्ट्रिय उद्धार टोलीलाई किन अनुमति दिइएन ?

सम्बन्धित

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

चीनको चेतावनी : सीमा क्षेत्रमा बनेको ताल फुट्ने जोखिम, नेपाललाई उच्च सतर्कता अपनाउन आग्रह

भारतले नेपालमा थप १२ टन राहत सामग्री पठाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu