काठमाडौं, १२ मंसिर । अहिले कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन विश्वभरि सबैतिर मानिसहरूले मास्क लगाउने गरेका छन्। तर चस्मा लगाउने मानिसलाई मास्कका कारण केही समस्या हुने गरेको छ। के चस्मा र मास्क एकैचोटि सजिलैसँग लगाउन मिल्दैन र रु मास्क लगाएको बेला सास फेर्दा चस्मामा बाफ जम्न नदिन यस्ता उपाय गर्न सकिन्छ है ।
हेर्नुहोस, बीबीसीले तयार पारेको यो भिडियो
प्रतिक्रिया दिनुहोस्