ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वरिष्ठ नेता रामबहादुर थापालाई राष्ट्रपतिको रुपमा प्रस्ताव


sharan sharan
१४ पुस २०७४, शुक्रबार   १ : ०८   बजे

काठमाडौं १४ पुस । नयाँ राष्ट्रपति बनाउने बारे चर्चा चल्न सुरु भएको छ । नेकपा माओवादी केन्द्रले पार्टीका वरिष्ठ नेता रामबहादुर थापा बादललाई राष्ट्रपतिको रुपमा प्रस्ताव गरिसकेको छ । अहिलेको सबैभन्दा ठूलो पार्टी नेकपा एमाले बाट भावी प्रधानमन्त्री बन्ने पक्का भएपछि माओवादी केन्द्रले बादललाई राष्ट्रपतिको रुपमा अघि सारेको स्रोतले जनाएको हो ।

‘बादल’ लाई राष्ट्रपति बनाउनुपर्छ भन्नेमा माओवादीका सबै शीर्ष नेता सकारात्मक देखिएका छन् । त्यसो त नेकपा एमालेबाट पनि झलनाथ खनाल र माधव नेपालले पनि राष्टपति बन्न ईच्छा जाहेर गरेका छन् तर नेकपा एमालेबाटै प्रधानमन्त्री र राष्टपति बन्दा पार्टी एकतालाई असर पर्ने भएकाले खनाल र नेपालले राष्टपतिमा खासै दाबी नगर्ने बताईएको छ ।

यदि नेकपा एमालेले माओवादीको प्रस्ताव मान्न तयार भयो भने पूर्व रक्षामन्त्री समेत रहिसकेका बादलको लागि राष्टपति बन्ने मार्ग प्रशस्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group