ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सपथग्रहण नगरेका प्रदेश सांसदले राष्ट्रियसभा चुनावमा मतदान पाउछन् त ?


एबीसी न्यूज
९ माघ २०७४, मंगलबार   ९ : ०९   बजे

काठमाडौं, ९ माघ । प्रदेश सभाको निर्वाचन सम्पन्न भएको महिनौ दिन पछि विजयी उम्मेदवारले सपथ ग्रहण गरेका छन् । नजिकदै गरेको राष्ट्रिय सभाको निर्वाचनलाइ मध्यनजर गरे सरकारले विभिन्न मत हुदाहुदै पनि सपथ ग्रहण गराएको छ ।

तर निर्वाचन आयोगले सपथग्रहण नगरेका प्रदेशसभा सांसदलाई राष्ट्रियसभा चुनावमा भोट हाल्न दिने नदिने भन्ने बारेमा आजमंगलबार निर्णय गर्दै छ । आयोगले निकालेको मतदाता नामावलीमा सपथ ग्रहण नगरेका प्रदेश सांसदको पनि नाम रहेकाले ती नाम हटाउनु पर्ने भन्दै उजुरी परेको थियो ।

सपथ ग्रहण नगरेको कारण डोटीका प्रदेशसभा सांसद भरतबहादुर खड्का र मनाङका सांसद दिपक मनाङे भनिने राजिव गुरुङका विरुद्धमा उजुरी परेको छ । खड्काले अस्वस्थ भएका कारण सपथ लिन सकेन्न्।

मनाङेलाई भने प्रहरीले खोजि गरिरहेको छ । यस्तै प्रदेश नम्बर ४ कै सांसद राजबहादुर गुरुङले पनि विदेशमा रहेका कारण सपथ लिएका छैनन् । सपथग्रहण नगरेका प्रदेश सांसदले राष्ट्रियसभा चुनावमा भोट हाल्न पाउने नपाउने आज निर्णय गरेर राष्ट्रियसभा चुनावको अन्तिम मतदाता नामावली आजै सार्वजनिक गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१३ मन्त्रालयको ओएनएम सकियो, ९ हजार ६०७ कर्मचारीको दरबन्दी अभिलेखमा

अधिवेशनको मितिमा विवाद, निर्माण व्यवसायी संघको बैठकमै कुटाकुट

सम्बन्धित

एसेम्बल उद्योग स्थापना गरेर मात्रै औद्योगिकीकरण पूरा हुँदैन : सौरभ ज्योती

आजदेखि डिलरबाटै एलपी ग्यास बिक्री, निगमले जारी गर्‍यो पाँचबुँदे निर्देशन

टौदोलमा डेरा फोडेर चोरी : चार पक्राउ, नगददेखि ल्यापटप र मोबाइलसम्म बरामद

मन्दिरबाहिर हरायो जुत्ता, काम लाग्यो च्याटजिपिटी : सयौँ जुत्ताबीच एआईले यसरी खोज्यो जोडी

स्मार्ट प्रहरीको सपना : प्रविधि भित्र्याएर मात्र नागरिकको विश्वास जितिँदैन

डलर स्थिर, युरो र पाउन्ड बढे : यस्तो छ सोमबारको विदेशी मुद्रा विनिमयदर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu